Legal Definitions Dictionary

बीमक 9

बीमक भन्नाले बीमा ऐन, २०७९ बमोधजम बीमा व्यिसाय गनफ इजाजतपत्रप्राप्त बीमा कम्पनी सम्झनु पछफ ।

बीमालेख 8

बीमालेख भन्नाले बीमकले जारी गने माछा बीमालेख सम्झनु पछफ र सो शब्दले रधसद, प्र्ताि फाराम, ऄनसच ी, ताधलका लगायत बीमालेखस संलग्न कागजात सम्झनु पछफ ।

बीमाशुल्क 6

बीमाशुल्क भन्िाले सम्पनिको बीमा र्िे बापत बीनमतले बीमकलाई बुझाउिु पिे िकम सम्झिु पछग ।

दुर्घटना 5

दुर्घटना भन्नाले बातहिी आ घटना सभझनु पछन । ाले स्पष्ट दख् न सतकने ि साांघाततक, आकतस्मक ि अप्रत्यातसत

रक्षािरण 5

रक्षािरण भन्र्ाले क्षजतको क्षजतपजू तन प्रदार् गर्क ो लाजग मञ्िर गरेको अवस्था सम्झर्ु पछन ।

अध्यक्ष 4

अध्यक्ष िन्नाले सनमनतको अध्यक्ष सम्झिु पछा ।

कोष 4

कोष िन्नाले दफा ३ बमोम्र्म स्थापिा िएको निक्षेप तथा कर्ाा सरक्षण कोष सम्झिु पछा ।

दािी 4

दािी भन्नाले बीमा गररएको ि्तक सम्झनु पछफ । ो क्षधत बापत् बीधमतिारा माग गररएको क्षधतपधू तफ रकम

बीमा करार 4

बीमा करार भन्िाले प्रस्ताव फािाम, बीमालेख, तानलका, सम्पष्टी, बीमालेखको सशों धि तानलका, बीमाशल्क भि ािी िनसद तथा बीमालख सङ् र् सम्बनन्धत अन्य कार्र्जात सनहत बीमक तथा बीनमत बीच भएको निपक्षीय किाि सम्झिु पछग ।

बीमाङ् क रकम 4

बीमाङ् क रकम भन्नाले बीमालेख बमोधजम माछा रक्षािरण गररएको रकम सम्झनु पछफ ।

रक्षावरण 4

रक्षावरण भन्नाले क्षतिको क्षतिपूर्ति प्रदान गर्नको लागि मञ्जुर गरेको अवस्था सम्झनु पर्छ ।

लापरिाही 4

लापरिाही भन्नाले बीमा गररएको माछामा लाग्ने रोगहरुको धिरुद्ध धनिाफररत समयमा नै आिश्यक प्रधतरोिात्मक उपायहरु नअपनाएको िा उधित ्याहार, हरिाह र उपिार नगराएको िा जानाजान हानी गनफ खोधजएको अि्र्ा सम्झनु पछफ ।

ÿािधकरण 3

ÿािधकरण भÆनाले नेपाल बीमा ÿािधकरण सÌझनु पछª । बीमा सÌझनु पछª ।

अपबाद 3

अपबाद भन्नाले बीमालेखले रक्षावरण नगर्ने जोखिम वा बीमालेखले क्षति प्रदान नगर्ने वा नसमेट्ने अवस्था सम्झनु पर्छ ।

तेश्रो पक्ष निक्षप खाता 3

तेश्रो पक्ष निक्षप खाता िन्नाले बैङ्क तथा ववत्तीय संस्थामा निक्षेप खाता िएको व्यम्ि वािेक लािग्रािी तेश्रो पक्षले आफै वा उसको कािूिी प्रनतनिनधको दस्तखतमा सञ्चालि गरेको खाता सम्झिु पछा ।

दघ ना 3

दघ ना भन्नाले बातहरी आँखाले स्पष्ट दख् न सतकने र साांघातिक माध्यमबाट हन े आकतस्मक र अप्रत्यातशि घटना सम्झनु पछन ।

दाबी 3

दाबी भन्र्ाले क्षजत बापत बीजमत वा बीमालेख धारकिारा माग गररएको क्षजतपजू तन रकम सम्झर्ु पछन ।

दावी 3

दावी भन्नाले बीमा गरिएको दलहन बालीको क्षतत बापत बीतमतद्वािा माग गरिएको क्षततपतू तन िकम सभझनु पछन ।

निक्षेप 3

निक्षेप िन्िाले बैङ्क वा ववत्तीय संस्थाको चल्ती, बचत वा मद्दती खातामा र्म्मा िएको रकमलाई सम्झिु पछा र सो शब्दले िेपाल राṶ बैङ्कले समय समयमा तोके का ववनिन्ि ववत्तीय उपकरण माफा त बैङ्क वा ववत्तीय संस्थाले स्वीकार गिे अन्य रकम समेतलाई र्िाउँछ ।

निक्षेप खाता 3

निक्षेप खाता िन्नाले िेपाल राṶ बैङ्कबाट इर्ार्तप्राप्त बैङ्क वा ववत्तीय संस्थामा रिेको चल्ती, बचत वा मद्दती खाता सम्झिु पछा ।