Contract
संशोधन गने ऐन
ऋण तथा जमानत ऐन, २०२५
लालमोहर र प्रकाशशत समसत
२०२५।७।९
१. ऋण तथा जमानत (पहहलो संशोधन) ऐन, २०३० २०३०।५।१५
२. ऋण तथा जमानत (दोस्रो संशोधन) ऐन, २०३३ २०३३।७।४
३. ऋण तथा जमानत (तेस्रो संशोधन) ऐन, २०४१ २०४१।५।१८
४. ऋण तथा जमानत (चौथो संशोधन) ऐन, २०४३ २०४३।४।३०
५. ऋण तथा जमानत (पााँचौ संशोधन) ऐन, २०४५ २०४५।६।२६
६. ऋण तथा जमानत (छैठौं संशोधन) ऐन, २०४८ २०४८।७।२८
७. ऋण तथा जमानत (सातौं संशोधन) ऐन, २०५० २०५०।६।२७
८. ऋण तथा जमानत (आठौं संशोधन) ऐन, २०५१ २०५१।९।२८
९. ऋण तथा जमानत (नवौं संशोधन) ऐन, २०५२ २०५२।७।२१
१०. ऋण तथा जमानत (दशौं संशोधन) ऐन, २०५३ २०५३।७।१९
११. ऋण तथा जमानत (एघारौं संशोधन) ऐन, २०५४ २०५४।८।२६
१२. ऋण तथा जमानत (बाह्रौं संशोधन) ऐन, २०५५ २०५५।६।२८
१३. ऋण तथा जमानत (तेह्रौं संशोधन) ऐन, २०५८ २०५८।८।१४
प्रमाणीकरण र प्रकाशन समसत
१४. ऋण तथा जमानत (पन्रौं संशोधन) ऐन, २०६३ २०६३।६।५
१५. ऋण तथा जमानत (सोह्रौं संशोधन) ऐन, २०६५ २०६५।९।२
१६. ऋण तथा जमानत (सत्रौं संशोधन) ऐन, २०६६ २०६६।८।१०
१७. गणतन्त्र सदृु ढीकरण तथा के ही नेपाल कानून
संशोधन गने ऐन,२०६६🡄 २०६६।१०।७
१८. ऋण तथा जमानत (अठारौं संशोधन) ऐन, २०६७ २०६७।११।३
१९. ऋण तथा जमानत (उन्नाइसौं संशोधन) ऐन, २०६८ २०६८।७।३
२०. ऋण तथा जमानत (बीसौं संशोधन) ऐन, २०७१ २०७१।७।५
२१. ऋण तथा जमानत (एक्काइसौं संशोधन) ऐन, २०७३ २०७३।७।२९
द्रष्टव्यः चौधौ संशोधन अध्यादेशद्बारा भएकोले उल्लेख नगररएको ।
🡄 यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेशख लागू भएको।
२२. ऋण तथा जमानत (बाइसौं संशोधन) ऐन, २०७५ २०७५।३।३२
२३. नेपालको संहवधान अनकु ू ल बनाउन के ही नेपाल
ऐनलाई संशोधन गने ऐन, २०७५ २०७५।११।१९
२४. ऋण तथा जमानत (तेइसौं संशोधन) ऐन, २०७५ २०७६।३।३०
25. ऋण तथा जमानत (चौबीसौं संशोधन) ऐन, २०७7 २०७7।३।15 2Ç. ऋण तथा जमानत (पच्चीसौं संशोधन) ऐन, २०७9 २०७9।३।३1
२०२५ सालको ऐन नं. १९
2....................
ऋण सलने तथा जमानत ददने असधकारको व्यवस्था गनन बनेको ऐन
प्रस्तावनाः⌫कानून बमोशजम बाहेक नेपाल सरकारद्वारा कु नै ऋण सलइने र जमानत ददइने छैन भन्ने संवैधासनक व्यवस्था भएको, र
नेपाल 2............. को हवकास कायको सनसमत्त सशित कोष वा अन्य
सरकारी कोष सधतो राखी नेपाल सरकारको आवश्यकतानसार समय समयमा
ऋण सलन सक्ने र त्यस्तो कोषप्रसत व्ययभार हन असधकारको व्यवस्था गनन वाञ्छनीय भएकोले,
े गरी जमानत ददन सक्न
श्री ५ महाराजासधराज महेन्द ् र वीर हवक्रम xxxxxxxxx राहिय पिायतको सल्लाह र सम्मसतले यो ऐन बनाइबक्सेको छ ।
१. संशिप ् त नाम र प्रारम्भः(१) यस ऐनको नाम “ऋण तथा जमानत ऐन,
२०२५” रहेको छ ।
(२) यो ऐन तरु
न्त प्रारम्भ हन
ेछ ।
२. पररभाषाः हवषय वा प्रसङ्गले अको अथन नलागेमा यस ऐनमा,–
2 गणतन्त्र सदृु ढीकरण तथा के ही नेपाल कानून संशोधन गने ऐन, २०६६ द्वारा शिहकएको।
⌫ गणतन्त्र सदृु ढीकरण तथा के ही नेपाल कानून संशोधन गने ऐन, २०६६ द्बारा संशोसधत ।
(क) “एजेन्सी” भन्नाले अन्तरानहिय तथा हवदेशी एजेन्सी र संस्थालाई जनाउाँछ ।
(ख) “संस्था” भन्नाले नेपाल कानून बमोशजम स्थापना भएको
सङ्गदठत संस्था कम्पनी वा फमलाई सम्िनु पछन ।
३. ऋण सलने असधकारः 🙪(१) नेपाल सरकारले स्वीकृ त हवकास योजनाको
लासग कु नै हवदेशी सरकार वा एजेन्सीबाट आवश्यकतानसार जम्मा ऋणको
कू ल अङ्क ✍सोह्र खबन रुपैयााँ मा नबढ्ने गरी त्यसतसम्म अङ्कको प्रचसलत
हवसनमय दरले हन
े हवदेशी मद्र
ा समय समयमा ऋण सलन सक्नेछ ।
स्पष्टीकरणः हवदेशी सरकार वा एजेन्सीससत भएको ऋण सम्िौता बमोशजमको रकममध्ये नेपाल सरकारले सतनन बााँकी रहेको रकमलाई मात्र ऋण मासननेछ ।
(२) उपदफा (१) बमोशजम सलएको ऋणको सााँवा र ब्याज
बापतको रकम सशित कोष वा अन्य सरकारी कोष प्रसत व्ययभार हनेछ
र त्यस्तो ऋणको सााँवा वा ब्याज भक्तान गने अवसध ऋण ददने हवदशीे
सरकार वा एजेन्सीसाँग भएको सम्िौतामा तोहकए बमोशजम हनेछ ।
४. जमानत बस्ने असधकारः📚(१) नेपाल सरकारले स्वीकृ त हवकास योजनामा समावेश भएका आयोजनाका लासग वा नेपाल वायु सेवा सनगमको लासग
नयााँहवाईजहाज खररद गनको लासग कु नै संस्थालाई हवदशीे सरकार वा
एजेन्सी वा अको संस्थावाट ऋण उपलब्ध गराउन र सो ऋण बापत जमानत ददन सक्नेछ ।
(२) उपदफा (१) बमोशजम नेपाल सरकारले जमानत ददंदा
संस्थाले ऋण सलनपने कारण, ऋण सलंदा हने राहिय हहत र ऋण ददन
हवदेशी सरकार वा एजेन्सी वा संस्थासाँग भएको सम्िौतामा तोहकएको
🙪 दोस्रो संशोधनद्वारा संशोसधत ।
✍ पच्चीसौं संशोधनद्वारा संशोसधत ।
📚 सोह्रौं संशोधनद्वारा संशोसधत ।
समयमा ऋणको सााँवा तथा ब्याज चक्त हवचार गननु पछन ।
ा गनन सक्ने नसक्ने कु राको
(३) उपदफा (१) बमोशजम नेपाल सरकारले जमानत ददई ऋण
सलएको संस्थाले नेपाल सरकारको पूवन स्वीकृ सत बेगर आफ्नोपूजीको
पनमूल्न यन गन,न पूज
ी घटाउन र पूज
x xxxx ने संभावना भएको कु नै पसन काम
गनन पाउने छैन र सो ऋणको पररसधसभत्रपने काम कु रामा नेपाल
सरकारले समय समयमा ददएको सनदेशनको पालन गनन त्यस्तो संस्थाको
कतव्न य हनेछ ।
(४) उपदफा (१) बमोशजम नेपाल सरकारको जमानतमा ऋण
प्राप्त गने संस्था हवघटन भएमा वा हवघटन हने सम्भावना छ भन्ने नेपाल
सरकारलाई लागेमा सो संस्थाको जायजेथा रोक्का गरी नेपाल सरकारले
जमानत ददए जसतको रकम र त्यस्को ब्याज समेत असल उपर गनेछ ।
(५) प्रचसलत नेपाल कानूनमा जनसकु ै कु रा लेशखएको भए तापसन
नेपाल सरकारले जमानत ददएको रकम र त्यसको ब्याज असल उपर
नभएसम्म ऋण सलने संस्थाको जायजेथामा कसैको दाबी लाग्ने छैन ।
(६) नेपाल सरकारको जमानतमा ऋण प्राप्त गने संस्था
नोक्सानीमापने वा हवघटन हन सक्ने सम्भावना भएमा सो संस्था फमन भए
त्यसको सािेदारले र फमन बाहेक अन्य संस्था भए सो संस्थाको मख्ु य प्रशासकीय असधकारीले सिालक ससमसतको समेत राय सलई नेपाल
सरकारमा तरु
न्त हवस्तत
प्रसतवेदन ददनु पछन ।
(७) नेपाल सरकारको जमानतमा ऋण प्राप्त गने संस्थाले ऋण ददने हवदेशी सरकार वा एजेन्सी वा संस्थासाँग भएको सम्िौता बमोशजम
सााँवा वा ब्याज चक्त
ा गनन नसके मा सो चक्त
ा गनन नसके जसत सााँवा वा
ब्याज बापतको रकम सशित कोष वा अन्य कु नै सरकारी कोषप्रसत
व्ययभार हनेछ ।
५. कसमशनः (१) दफा ४ को उपदफा (१) बमोशजम ददइएको जमानत बापत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशशत गरी सोही सूचनामा तोके बमोशजमको दरमा कसमशन सलनेछ ।
(२) उपदफा (१) मा जेसकु ै लेशखए तापसन नेपाल सरकारले सो उपदफा बमोशजमको कसमशन सम्पूणन वा आंशशक रुपमा नसलने गरी छु ट ददन वा माफ गनन सक्नेछ ।
६. ऋण सलएको वा जमानत ददएको हवषय⏸संघीय–संसद समि राख्नु पनेःयस ऐन बमोशजम नेपाल सरकारले सलएको ऋण वा ददएको जमानतको सम्िौतालाई यथाशीघ्र ⏸संघीय–संसद समि राख्नु पछन ।
७. खारेजीः ऋण ऐन, २०१७ खारेज गररएको छ ।2
⏸ नेपालको संहवधान अनकु ू ल बनाउन के ही नेपाल ऐनलाई संशोधन गने ऐन, २०७५ द्वारा संशोसधत।
द्रष्टव्यः के ही नेपाल कानून संशोधन गने ऐन, २०६३ द्वारा रुपान्तर गररएका शब्दहरुः
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
(समसत २०७९।9।07 गते अद्यावसधक गरेको)