Contract
िविशिष्टकृ त क्षेऽमा कायबम सञ्चालन गनेर् रेिडयो/एफ.एम रेिडयोलाई अनुदान
िवतरण सम्बिन्ध कायिविध, २०७३
ूचिलत कानन
बमोिजम दता,
इजाजत ूाप्त रेिडयो/एफ.एम. रेिडयोहरुमध्ये कु न
िविशिष्टकृ त क्षेऽमा कायबम सञ्चालन गिर सावजिनक उत्तरदाियत्व वहन गराउने काममा सहयोग पु-याउन नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा आिथकर्
सहायता रकम वा सचना तथा सञ्चार मन्ऽालयको अनुदान शीषकमा वािषक रुपले
िविनयोजन हुने एकमुष्ट रकमको बाँडफाँड र खचर् ूिबया सुव्यविःथत, पारदशीर्,
िनयिमत र अनुगमन गनेर् उद्देँयले सूचना तथा सञ्चार मन्ऽालयले यो कायिविध जारी गरेको छ ।
१. संिक्षप्त नाम र ूारम्भ
(१) यो कायिविधको नाम "िविशिष्टकृ त क्षेऽमा कायबम सञ्चालन गन रेिडयो/एफ.एम रेिडयोलाई अनुदान िवतरण सम्बिन्ध कायिविध, २०७३" रहेको छ ।
(२) यो कायिविध नेपाल सरकार सचना तथा सञ्चार मन्ऽालयले िनणय
िमितदेिख ूारम्भ हुनेछ ।
२. पिरभाषा
िवषय वा ूसंगले अकोर् अथर् नलागेमा यो कायिविधमाः-
(क) "मन्ऽालय" भन्नाले सचना तथा सञ्चार मन्ऽालय सम्झनु पदर्छ ।
गरेको
(ख) "रेिडयो/एफ.एम. रेिडयो" भन्नाले ूचिलत कानन बमोिजम लाईसेन्स x
इजाजत िलई दतार् भई सञ्चालनमा आएका रेिडयो वा एफ.एम. रेिडयो सम्झनुपछर्।
(ग) "कायिविध" भन्नाले" िविशिष्टकृ त क्षेऽमा कायबम सञ्चालन गनेर् रेिडयो/एफ.एम रेिडयोलाई अनुदान िवतरण सम्बिन्ध कायिविध, २०७३" लाई सम्झनु पदर्छ ।
३. अनुदान तथा आिथक सहयोग सम्बन्धी व्यवःथा
सरकारले वािषक बजेट तथा कायबममा समावशे गरी वा समय समयमा
रेिडयो/एफ.एम. रेिडयोहरुलाई कु नै िविशष्टतकृ त क्षेऽमा कायबम सञ्चालनमा सहयोग
गनर् अनुदान वा आिथक सहयोगको रुपमा उपलब्ध गराउन बजटे रकम उपलब्ध
गराउन सक्ने छ। यसरी िविनयोजन भई आउने अनुदान वा आिथकर् रकमको बाँडफाँड, ःवीकृ ती र िवतरण यस कायिविध अनुसार गिरने छ।
४. अनुदान वा सहायता रकमबाट सञ्चालन गनर् सिकने कायबमहरु
सहायताको
यस कायिविध बमोिजम अनुदान तथा आिथक सहायता ूाप्त गनर् चाहने
रेिडयो/एफ.एम. रेिडयोहरुले कु नै िविशष्टीकृ त क्षेऽमा कायबम तयार गरी ूशारण
गनुर् पनछ:-
(क) ःवाःथ्य, िशक्षा, रोजगारी, सरसफाई, पुवाधार िवकास, खानेपानी, कृ षी तथा पशुपालन, कु िटर तथा घरेलु उद्योग सम्बन्धी, आदी।
(ख) मिहला, बालबािलका, दिलत, आिदवासी जनजाती, मुिःलम, िपछिडएका वगहरुको उत्थान सम्बन्धी ।
(ग) िपछिडएको वा अल्पसंख्यक वगको भाषा, संःकृ ती सम्बन्धी।
(घ) देशका अित दगम क्षेऽमा ःथापना भई सो क्षेऽको ःथानीय िवषयमा कायबम
तयार गनेर् गरी ूशारण गन।ेर्
(ङ) मन्ऽालयले तोके का अन्य कायबमहरु।
५. सूचना ूकािशत गन:ेर्
(क) यस कायिवधी बमोिजमको अनुदान िवतरणका लािग मन्ऽालयले किम्तमा १५
िदनको म्याद िदई ूःताव आव्हान सम्बन्धी सचना ूकािशत गनुपनछ। सो अविधिभऽ इच्छु क रेिडयो/एफ.एम. रेिडयोहरुले दफा ७ मा उल्लेिखत कागजातहरु र
दफा ९ मा उल्लेिखत िववरणहरु सिहत संलग्न गरी सञ्चालन गिरने कायबमको
ूःताव मन्ऽालयमा पेश गनुर् पनछ।
(ख) यसरी ूाप्त हुन आएका ूःतावहरुमध्ये अनुदान उपलब्ध गराउनका लािग रेिडयो/एफ.एम. रेिडयोहरुलाई दफा ६ मा उल्लेिखत छनौट तथा िसफािरश सिमितले छनौट र िसफािरश गरे बमोिजम मन्ऽालयले छनौट गरी तोिकए बमोिजमको सम्झौता गरी अनुदान रकम उपलब्ध गराउने छ।
६. छनौट तथा िसफािरश सिमित:
दफा ५ बमोिजम ूाप्त ूःतावहरु मध्येबाट उपयुक्त रेिडयो/एफ.एम. रेिडयोहरु छनौट गरी मन्ऽालय समक्ष िसफािरश गनर् देहाय बमोिजमको छनौट तथा िसफारीश सिमित गठन गिरनेछ:-
(क) सह सिचव, सञ्चार महाशाखा, सचना तथा सञ्चार मन्ऽालय - संयोजक
(ख) सामुदाियक रेिडयो ूसारक संघ नेपालका अध्यक्ष वा
अध्यक्षले तोके को ूितिनिध - सदःय
(ग) ॄोडकािष्टङ एसोिसयसन अफ नेपालका अध्यक्ष वा
अध्यक्षले तोके को ूितिनिध - सदःय
(घ) उप सिचव, ूेस तथा सचना समन्वय शाखा,
सचना तथा सञ्चार मन्ऽालय - सदःय
(ङ) शाखा अिधकृ त, ूेस तथा सचना समन्वय शाखा,
सचना तथा सञ्चार मन्ऽालय - सदःय सिचव
७. ूःतावसाथ संलग्न राख्नुपनेर् कागजातहरू
(१) ूशारण संःथा दतार् ूमाणपऽ –(नवीकरण समेत), (२) कर चुक्ता ूमाणपऽ,
(३) अिघल्लो आ.व.को लेखापरीक्षण ूितवेदन,
(४) अिघल्लो आ.व.मा त्यःतो सहयोग पाएको भए कायर् ूगित िववरण , (५) ूितवेदन, ूकाशन आिद भए सो ।
८. रकम बाँडफाँट गनेर् आधारहरू
अनुदान िशषकमा िविनयोिजत रकम मन्ऽालयले देहाय बमोिजम बाँडफाँड गनछ:-
(क) बजेटको उपलब्धता, सम्बिन्धत रेिडयो/एफ.एम. रेिडयोहरुले पेश गरेको िवःततृ
िववरण सिहतको कायबम ूःताव र ूःतािवत कायबमको औिचत्य एवं सान्दिभकता समेतको अध्ययन गरी सम्बिन्धत रेिडयो/एफ.एम. रेिडयोहरुलाई अनुदान उपलब्ध गराउने गरी बाँडफाँड गनर् सक्नेछ ।
(ख) अनुदान वा आिथक सहयोग रकम िनधारण गदार् लिङ्गकै समानता एवम
मिहला सशक्तीकरणका क्षेऽमा कायरत रेिडयो/एफ.एम. रेिडयोहरु, सामुदाियक तथा गैरब्यापािरक र गैरनाफामलक एफ.एम.रेिडयोहरुलाई ूाथिमकता िदइनेछ ।
(ग) मािथ दफा ४ मा उल्लेख भएका कायबमहरु मध्येका कायबम सञ्चालन गन
ूःताव गनेर् रेिडयो/एफ.एम. रेिडयोहरुलाई ूाथिमकता िदइनेछ।
(घ) ूाप्त ूःतावहरुको अध्ययन, जाँचबुझ गरी मन्ऽालयले अनुदान वा सहायता रकमको बाँडफाँड गनछ।
९. ूःतावमा उल्लेख हुनुपनेर् िववरणहरू
अनुदान सहयोग माग गनेर् संःथाले कायबम ूःतावसाथ िनम्न िलिखत िववरण
उल्लेख गनुर् पनछ:-
(१) रेिडयो/एफ.एम. रेिडयोहरुको ःथापना, उद्देँय र पिरचय,
(२) हालसम्म गिरएका ूमुख कायहरु र योगदान,
(३) यस अिघ मन्ऽालयबाट कु नै अनुदान सहयोग ूाप्त गरेको भए सो सम्बन्धी
िववरण -आ.व.र रकम),
(४) रेिडयो/एफ.एम. रेिडयोहरुको बैंक खाता नं. र बकको ठे गाना
(५) ूःतािवत कायबमको रुपरेखा:- मािथ दफा ४ बमोिजमका कायबमहरु मध्येबाट कायबमहरुको उद्देँय, कायबम गिरने ःथान, समय, कायबम अन्तरगत गिरने
िबयाकलापहरु, कायबमको कू ल लागत, व्यहोनेर् ौोतहरु, सचना तथा सञ्चार
मन्ऽालयबाट अपेक्षा गिरएको ूःतािवत सहयोग रकम, कायबमबाट पुग्ने ूत्यक्ष,
अूत्यक्ष लाभ तथा उपलिब्ध, कायबमको लिक्षत समह
िवषयहरु) ,
(६) सञ्चालन गिरने कायबम र बजेटको िववरण।
र अन्य सान्दिभक
(७) सो कायबम ूशारण गनर् ूयोग गिरने समय सिहतको लागत।
१०. अनुदान तथा सहायताको बाँडफाँड, ःवीकृ ित र सम्झौता गनेर्
(१) मन्ऽालयले ूाप्त ूःतावहरु मध्ये दफा ६ समेतका आधारमा रेिडयो/एफ.एम. रेिडयोहरुको छनौट गरी कायबम र बजेट ःवीकृ त गनछ।
(२) छनौट भएका रेिडयो/एफ.एम. रेिडयोहरुलाई कु नै िविशिष्टकृ त क्षेऽमा कायबम सञ्चालन गनर् सम्झौता गनर् मन्ऽालयमा सम्पकर् गनर् १५ िदनको म्याद िदई जानकारी गराउने छ।
(३) छनौट भएको रेिडयो/एफ.एम. रेिडयोहरुले मन्ऽालयबाट जानकारी ूाप्त भएको
१५ िदन िभऽ आिधकारीक ूितिनिधले मन्ऽालयमा अनुदान वा सहयोग सम्झौता गनुपनछ।
(८) मन्ऽालय र अनुदान वा आिथक सहयोग ूाप्त गनेर् रिडयोे /एफ.एम. रेिडयोहरुबीच
रकम भुक्तानीको सम्झौता गदार् देहायमा उल्लेिखत शतहरु उल्लेख गनुर् पनछ:-
(क) मन्ऽालय र अनुदान वा सहयोग ूाप्त गनेर् रेिडयो/एफ.एम. रेिडयोहरुबीच तोिकए बमोिजम सम्झौता हुनेछ।
(ख) अनदान रकम चालु आ.व. िभऽै खच/ कायबम सञ्चालन xxxx नेर्,
कायान्वयनको ूगित िववरण समय समयमा मन्ऽालयलाई उपलब्ध गराउन पनछ।
(ग) कायबम सञ्चालन र रकम खचर् गरेको उपलब्धी सिहतको कायर् ूगित
ूितवेदन मन्ऽालयलाई उपलब्ध गराउनु पनछ।
(घ) रकम ूाप्त गनेर् संःथाहरुले ूचिलत कानन बमोिजम आय व्ययको लखाे
राख्नुपनेर् र ूचिलत कानन बमोिजम ःवीकृ त लखापिरक्षकबाटे लखापिरक्षणे गराई
सो को लेखापिरक्षण ूितवेदन मन्ऽालयलाई उपलब्ध गराउनु पनछ ।
(ङ) सम्झौता गिरए बमोिजमको कायबममा अनुदान रकम खचर् नगिरए वा अनुदान रकम दरुपयोग भएको अवःथामा त्यसको िजम्मेवारी अनुदान िलने रेिडयो/एफ.एम. रेिडयोहरुका पदािधकारीको हुनेछ।
(च) अनुदान रकम संःथाको ूशासिनक र उपभोग खच, कमचारीको तलब
भत्तामा उपयोग गनर् पाइने छै न।सम्झौता गदार् जुन िविशिष्टकृ त क्षेऽमा कायबम सञ्चालन गनेर् भिनएको छ सोही िवषयमा माऽ कायबम सञ्चालन गनुपनछ।
(छ) अनुदानको उपयोग र खचर् गदार् ूचिलत आिथक गनुपनछ।
ऐन िनयमको पालना
(ज) ौमजीवी पऽकार सम्बन्धी ऐन िनयमहरुको पालना गरेको हुनुपन।ेर्
(झ) अनुदान रकम उपलब्ध गराइएका संःथाहरुले अनुदानसंग सम्बिन्धत कायबमहरुको ःथलगत अनुगमन सूचना तथा सञ्चार मन्ऽालयले गनेर् गराउने छ।
११. अनुगमन र अिभलेख राख्ने:
मन्ऽालयले कायबम सञ्चालनको िनयिमत अनुगमन गनछ। अनुदान ूाप्त गनेर् रेिडयो/एफ.एम. रेिडयोहरुले त्यःतो रकम िनधािरत कायबममा खच नगरेको पाइएमा वा मन्ऽालयमा पेश गनुपनेर् िववरण पेश नगरेमा, रकमको उपयोग नभएको वा दरुपयोग भएको पाइएमा वा ूाप्त उजुरी छानिवनबाट त्यःतो ूमािणत हुन आएमा त्यःतो रेिडयो/एफ.एम. रेिडयोहरुलाई त्यःतो अनुदान रकम िफतार् गनर् आदेश िदन सक्नेछ। मन्ऽालयले त्यःता संःथाहरुको नाम कालो सचीमा रािख त्यःता संःथाहरुलाई पिछल्लो ३
वषका लािग कु नै पिन सरकारी आिथक गनर् सक्नेछ।
१२. रकम िनकासा र कायूगित िववरण
सहयोग वा अनुदान सहायता रोक्का
(१) ःवीकृ त रकम सम्झौता भएपिछ रकम उपलब्ध गराउने छ।
(२) कायबमहरु चालु आ.व. िभऽै सम्पन्न गरी सो को ूितवेदन मन्ऽालयमा बुझाउनु पनछ।