क) सामुदायिक यवकासमा उच्च प्रभाव पाने आिोजना (High Impact Community Development Projects) सम्बन्धी सम्झौता
जनवरी ४, २०२४ मा नेपाल भारतबीच भएका सम्झौताहरू
(क) सामुदायिक यवकासमा उच्च प्रभाव पाने आिोजना (High Impact Community Development Projects) सम्बन्धी सम्झौता
१. सन् २००३ नोभेम्बर ७ मा साना विकास आयोजनाको नाममा नेपालवित्र रु. ३ करोडसम्म लागत िएका आयोजनामा िारतको सहयोग रहने गरी पवहलो सम्झौता िएको। यस्ता आयोजना नेपालका स्थानीय वनकाय िा गैरसरकारी संस्था (NGO) ले सञ्चालन गने गरे को। यस्ता आयोजनाहरूका लावग स्थानीय वनकाय िा NGO ले सीधै िारतीय राजदू तािासमा माग गने र िारतीय दू तािास तथा स्थानीय वनकाय िा NGO ले MOU गने गरे को। यस्तो MOU को एक प्रवत अथथ मन्तत्रालय, परराष््र मन्तत्रालय र आयोजनासँग सम्बन्धित मन्तत्रालयमा पठाउने गररएको। यस सम्झौतालाई सन् २००६ जुन २९ मा निीकरण गररएको।
२. सन् २००८ अगष्ट ६ मा यस अनुसारको आयोजना सञ्चालन गने रकम बढाएर रु. ५ करोड पुर्याइएको। यस अवि यस्तो सहयोग सामान्यतया िौवतक पूिाथधारसँग सम्बन्धित आयोजनाका लावग उपलब्ध हुने गरे कोमा यसपवि विक्षा, स्वास्थ्य जस्ता सामावजक पूिाथधारका लावग पवन आयोजना िनौ् गनथ सवकने िएको। यस अन्तगथत एक आवथथक
िर्थमा कवति्ा आयोजनाका लावग यस्तो सहयोग उपलब्ध गराउने िन्तने वििरण नेपालन्धस्थत िारतीय राजदू तािासले आवथथक िर्थको िुरुमा नेपाल सरकारलाई बुझाउनुपने प्रािधान रान्धिएको। आयोजना सञ्चालन गने स्थानीय वनकाय िा NGO ले सहयोग माग गरे पवि िारतीय राजदू तािासले सो सम्बिमा अथथ मन्तत्रालयको सहमवत वलनुपने व्यिस्था रहेको। यो सम्झौता सन् २०११ जुलाई २७ मा निीकरण िएको। तत्पश्चात् सन् २०१४ अगष्् १३ मा यो सम्झौताको निीकरण हुँदा यस्तो सहयोग नेपालको प्राथवमकताका क्षेत्रहरूमा उपलब्ध हुनुपने र आगामी तीन िर्थमा मो्ामो्ी कवत सहयोग प्राप्त हुन्ति िन्तने
िारतीय पक्षले िुलाउनुपने प्रािधान रान्धिएको
३. सन् २०१७ अगष्ट ४ मा यस सम्झौताको निीकरण गनुथपने िएता पवन नेपालले नयाँ संविधान अनुरूप कायाथन्वयन विवध बनाउनुपने िएकाले यो सम्झौतालाई पुनरािलोकन गनुथपने प्रस्ताि गरे को।
४. सन् २०१७ यिसेम्बर १७ मा यस्ता आयोजनाहरू नेपाल सरकार िा नेपाल सरकारले पवहचान गरे का वनकाय (सामान्यतया स्थानीय तह) बा् सञ्चालन हुने र िारत सरकारले उपलब्ध गराउने सहयोग नेपाल सरकारको बजे् प्रणालीवित्रबा् िचथ हुने गरी सम्झौता निीकरण गररएको।
५. सन् २०१८ जुलाई १८ मा यो आयोजना सञ्चालन विवधमा पररितथन गररएको, जस अनुसार
• यस्ता आयोजना गाउँपावलका िा नगरपावलकाले सञ्चालन गने,
• िारतीय सरकारको अनुदान िुरुमा नेपाल सरकारको कोर्मा जम्मा गनुथपने र स्थानीय तहले सितथ अनुदानको रूपमा सो रकम प्राप्त गने,
• स्थानीय तहले सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालयमार्थ त् अथथ मन्तत्रालयमा आयोजना प्रस्ताि गनुथपने,
• आयोजना िनौ् िइसके पवि सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालय र सम्बन्धित स्थानीय तहबीच आयोजना कायाथन्वयन सम्झौता हुने र स्थानीय तहले
िावर्थक प्रगवत वििरण सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालयमार्थ त् अथथ मन्तत्रालयमा पठाउनुपने।
६. सन् २०१९ अवप्रल ७ मा स्थानीय तहबाहेक अन्य वनकायले यस्ता आयोजना सञ्चालन गने
िएमा विपक्षीय समझदारी गरी गनथ सवकने प्रािधान थप िएको, साथै साविकमा वजल्ला विकास सवमतबा् सञ्चालन िएका आयोजनाहरू वजल्ला समन्वय सवमवतले सम्पन्तन गने व्यिस्था गररएको।
७. सन् २०२० जनवरी ७ मा स्थानीय तहबा् प्राप्त आयोजना प्रस्तािका बारे मा नेपाल सरकार र िारत सरकारबीच सहमवत िइसके पवि सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालय, िारतीय राजदू तािास र आयोजना सञ्चालन गने वनकायबीच वत्रपक्षीय सम्झौता हुने व्यिस्था गररएको। यस्तो रकम अथथ मन्तत्रालयले स्थानीय तहलाई सितथ अनुदानको रूपमा उपलब्ध गराउने व्यिस्थालाई वनरन्तरता वदइएको। सरकारी वनकायबाहेकका कु नै वनकायले यस्ता आयोजना सञ्चालन गने िएमा सम्बन्धित मन्तत्रालयको रायका आधारमा अथथ मन्तत्रालयले सहमवत वदने व्यिस्था गररएको।
८. सन् २०२० अगष्ट ६ मा र सन् २०२३ अगष्ट २०२३ मा यो सम्झौतालाई ३ िर्थ थप गने गरी निीकरण गररएको।
९. सन् २०२४ जनवरी ४ मा सामुदावयक विकासमा उच्च प्रिाि पाने आयोजना (High Impact Community Development Projects) सम्बिी सम्झौता िएको। यस सम्झौता अनुसार प्रवत आयोजना लागत बढीमा रु. २० करोड हुने व्यिस्था िएको। यस सम्झौता अनुसार
• िौवतक पूिाथधार तथा सामावजक पूिाथधारका आयोजनामा िारतीय सहयोग उपलब्ध हुने।
• यस्ता आयोजनाहरू सरकारी वनकाय िा NGO बा् सञ्चालन हुनसक्ने।
• स्थानीय तहले सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालयमार्थ त् अथथ मन्तत्रालयमा प्रस्ताि गने। अन्य सरकारी वनकायले अथथ मन्तत्रालयमा प्रस्ताि गरी पठाउने।
• सरकारी बाहेकका वनकायका हकमा ती वनकायले अथथ मन्तत्रालयको सहमवत
वलनुपने। अथथ मन्तत्रालयले आयोजनासँग सम्बन्धित मन्तत्रालयको रायका आधारमा यस्तो सहमवत वदनसक्ने।
• अथथ मन्त्रालयले िारतीय सरकारसमक्ष सहयोग माग गरी पठाउने।
• यस्ता आयोजना गाउँपावलकामा सञ्चालन हुने िएमा आयोजना सञ्चालन गने वनकायले ५ प्रवतित र नगरपावलकामा सञ्चालन हुने िएमा १० प्रवतित लागत साझैदारी गनुथपने। िौवतक पूिाथधार बाहेकका आयोजनामा िारतीय सहयोग १०० प्रवतित नै पवन हुनसक्ने।
• सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालय, िारतीय राजदू तािास र
आयोजना सञ्चालन गने वनकायबीच वत्रपक्षीय सम्झौता हुने।
• गैरसरकारी संस्थाको हकमा समाज कल्याण पररर्द् को स्वीकृ वत आिश्यक पने।
• सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालय, स्थानीय तह, वजल्ला समन्वय अवधकारी, विर्य विज्ञ र िारतीय राजदू तािास रहेको आयोजना अनुगमन सवमवत रहने।
• सङ् िीय मावमला तथा सामान्य प्रिासन मन्तत्रालय, अथथ मन्तत्रालय, परराष््र मन्तत्रालय
र िारतीय राजदू तािासका प्रवतवनवध रहेको संयन्तत्रले आयोजनाको िैमावसक प्रगवत समीक्षा गने।
१०. यही नै विवध निए तापवन नेपाललाई सहयोग उपलब्ध गराउने अन्य मुलुकले समेत यस्ता आयोजनाहरू आर्ैं सञ्चालन गने गरे का। के ही उदाहरणहरू यसप्रकार िन्:-
• जापान: कररब ६० िर्थ अवि िएको सम्झौता अनुसार गैरसरकारी संस्थामार्थ त्
आयोजना सञ्चालन गने गरे को, कवतपय आयोजनाहरू UN Agencies मार्थ त् पवन सञ्चालन गने गरे को।
• चीन: नेपाल सरकारलाई उपलब्ध गराइएका सबै सहयोग अन्तगथतको आयोजनामा ठे के दार एिं परामिथदाता िनौ्देन्धि आयोजना कायाथन्वयन समेत आPनै संयन्त्रमार्थ त् गने गरे को।
• अमेररका: आर्ैं ले Implementation Partner िनौ् गरी आयोजना सञ्चालन
गने गरे को।
• बेलाित: धेरै सहयोग अन्तराथन्धष््र य परामिथदातामार्थ त् पररचालन गने गरे को।
• अष्ट्र ेयलिा: आPनै NGO मार्थ त् आयोजना सञ्चालन गने गरे को।
११. िारतसँग हाल िएको सम्झौतामा कु नै पवन त्यस्तो प्रािधान रान्धिएको िै न, जसले िारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना िनौ् गनथ र कायाथन्वयन गनथ सुविधा वदन्ति। यसका साथै आयोजना कायाथन्वयनको वनयवमत अनुगमन गने र आिवधक समीक्षा समेत नेपाल सरकारकै संयन्तत्रबा् हुन्ति।
(ख) दीर्घकालीन यवद् िुत व्यापार सम्झौता
१. यसअवि प्रधानमन्तत्रीको तहबा् िएको िारत भ्रमणका अिसरमा िएको समझदारी अनुरूप नेपालबा् आगामी दि िर्थमा १० हजार मेगािा् बराबर विद् युत िारतमा वनयाथत गने।
२. यसले नेपाल र िारतबीच दीिथकालमा विद् युत व्यापारको ढोका िुलेको।
(ग) नानो स्याटेलाइट प्रक्षेपणसम्बन्धी सम्झौता
नेपालले बनाएको नानो स्या्ेलाइ् िारतीय New Space India Limited ले आPनै िचथमा प्रक्षेपण गररवदने।
(र्) नवीकरणीि ऊजाघसम्बन्धी सम्झौता
नेपाल विद् युत प्रावधकरण र िारतको NTPC िन्तने संस्थासँग एक आपसमा क्षमता विकासका कायथ गने र तावलम लगायतका कायथक्रम सञ्चालन गने गरी सम्झौता िएको। यसमा कु नै पवन Binding Clauses नरहेको।