सबै जना SNS
ネパール語
“फोनको सम्झौता गने पार्ट-र्ाइम कामको बारे मा” ध्यान दिनुहोस्।
यो
तपाईँ हरूको तलब १ लाख हो।
फोनको सम्झौता गनुटभएकोमा धन्यवाि।
आउनुभएकोमा धन्यवाि।
सबै जना SNS
हेरे को कारणले यहाँ आउनुभएको जस्तो लाग्यो।
यो सदजलो काम हो।
म काम गने र्ु होला।
दबमा कार्ट अथवा दनवास कार्ट प्रयोग गरे र फोनको सम्झौता गरेँ भने म
१ लाख कमाउन सक्र्ु ।
खुसी लाग्यो।
तपाईँ हरूसँ ग फोनको सम्झौता गने प्रदिय गरौ ँ ल!
तपाईँ हरू भखटरै
जापानमा आउनुभएको र् होला।
२,३टिन पटछ
लौ न दन।
हामी प्रहरी ह ।ौँ
िपाईको नामको फोन अपराधमा प्रयोि भएको छ!
टकन टन!?
मलाई त्यो मान्र्े ले ठगेको र्।
यो के हो? मलाई थाहा नभएको दबल धेरै आयो...
इन्टरनेटको नोटटसबोर्डमा र SNSमा....
“फोनको समझौता गने पार्ट-र्ाइम काम”, “आवास प्रमाण-पत्र, बीमा-पत्र, दनवास कार्ट तयारी गनुटहोस्”,“एउर्ै दिनमा महँगो तलब दतर्ुट ”
जस्तो नोर् इन्टरनेर्मा हेनुटभयो भए पदन आवेिन नदिनुहोस्।
ठगी अपराध:फौजिारी कानुन िफा २४६・・・१० वर्टभन्दा कमको कै ि
बेच्नको लाटि फोन टकन्यो भने ....
मोवाइल कम्पनीको अनुमदत नदलएर, पैसा दलएर दिने काम िोहोयाटउनुभयो भने मोवाइलको अवैध रूपमा रोक्थाम गने कानून उल्लङ्घन हुन सम्भावना र्।
२ वर्टभन्दा कमको कै ि वा १० लाखभन्दा कमको जररबाना
फोन िनड सक्ने फोन र SIM कार्ड
अवैध उद्दे श्यले फोनको टिक्का टलनुभयो भने अपराधमा सामेल हुने मात्र होइन, फोनको उपयोि शुल्क पटन टिनुड पनेछ।
फु कु ओका प्रहरीको मुख्य कायाटलय अन्तरादरि य अनुसन्धान दवभाग
फु कु ओका प्रहरीको आधिकाररक वेबसाइट