िबरामीको ऋण तथा रकम स%लन नीित RC-002 Penn State Health को राजस्व चक्र प्रभावकारk fमfत:अक्टोबर 2023
िबरामीको ऋण तथा रकम स%लन नीित | RC-002 |
Penn State Health को राजस्व चक्र | प्रभावकारk fमfत: अक्टोबर 2023 |
�ेत्र तथा उद्देश्य कागजात तल उल्लेख ग�रएका Penn State Health का fनम्न अङ्गहरूका माfनस तथा प्रfक्रयाहरूमा
लाग ोग्य हन्छ:ु
X | Penn State Health Shared Services | Penn State College of Medicine | |
X | Xxxxxx X. Xxxxxxx Medical Center | X | Medical Group – शैf�क अभ्यास fवभाग (Academic Practice Division) |
X | St. Xxxxxx Medical Center | X | Medical Group - सामुदाfयक अभ्यास fवभाग(Community Practice Division) |
X | Holy Spirit Medical Center | X | Penn State Health Life Lion, LLC |
X | Hampden Medical Center | X | Pennsylvania Psychiatric Institute – प्रभावकारk 12/23 |
X | Lancaster Medical Center |
नी�तसम्बन्धी fववरण
िबिलङ, रकम स�लन तथा असुली ज�ा काय�हVका प�रचालन, िबरामीका लािग स�ोषजनक र द�तापूण� त�रकाले गन� 4� साथै लगातार माग�दश�नहV उपल� गराउनु। Penn State Health (PSH) रेभे�ु साइकल
िवभाग(Revenue Cycle Department)-ले िबिलङस��ी िववरणहV, िल�खत संवाद तथा फोन कलहVमाफ� त
िबमारीहV/�ारेUी प्रदायकहVलाई उनीहVका िवKीय िज�ेवारीहV तथा उपल� िवKीय सहायताका
िवक�हVबारे जानकारी िदनका लािग लगनका साथ प्रयासहV गन� छ साथै प्रा� नभएको रकमलाई िलएर
िबरामीहV/�ारेUी प्रदायकहVिसत फलो अप पिन गरेर उपचारको यो िवKीय प�को प�रचालनमा पारदिश�तालाई सुिनि�त गन� छ। यो नीितले आ��रक राज4 संिहताको धारा 501(r) र समािहत िविनयोजन ऐन (Consolidated Appropriations Act), 2021 मा समावेश ग�रएको “नो सप�राइजेस् ऐन (No Surprises Act)
का आव4कताहVलाई पूरा गछ�।
पyीकरण, िबिलङ कम�चारी तथा िवKीय परामश�दाताहVमािथ लागू 5न्छ।
प�रभाषाहरू
सामान्यतया �बल ग�रएको रकम (Amount Generally Billed, AGB) को प�रभाषा: सकल शुल्कहरूमाfथ AGB वा प�रसीमाको fहसाबfकताब PSH ले, आन्त�रक राजस्व सेवा(Internal Revenue Service, IRS) 501R अन्तगर्त फाइनल रुलको अनुसरण गद�, लूकब्याक मेथोडोलजी (ब्याजको fहसाब गनˇ एक त�रका) को उपयोग गरेर ग�रन्छ। fनजी स्वास्थ्यबीमाकतार्हरू तथा Medicare ले भुक्तान गरेका सबै दाबीहरूका सरदर भुक्तानीको fहसाब fनकाल्नका लाfग PSH ले यहk मेथोडोलजीको उपयोग गनˇ छ। योग्य ठहर ग�रएका व्यिक्तहरूबाट आपतकालkन वा केवल fचfकत्सक�य दृिष्टले आवश्यक सेवाका लाfग सामान्यतया fबल ग�रने रकमहरूभन्दा अfधक रकम fलइने छैन। fबरामीहरूले अनुरोध गरेको खण्डमा, PSH ले AGB को वतमान fहसाबfकताबको एक fलfखत प्रfतfलfप fनःशुल्क उपलब्ध गराउने छ। यसलाई कल्याण सेवा (fवत्तीय सहायता)
छू ट सिम्झने भ गनुहुँदैन, जो व्यिक्तहरूका fवत्त र लेखा नीfत(Finance and Accounting Policy, FAP)-
लाई अनुमोfदत ग�रएको छ भने 100% को दरमा लागू हुन्छ।
एजेन्सी प्लेसमेन्ट: डु बेको ऋणको कलेक्शनका लाfग बाह्य रकम सङ्कलन गनˇ एजेन्सीहरूका सेवालाई रोकेर राfखन्छ। कु नै खाता डु बेको ऋणको दजार्मा पुग्दा, प्रमुख वा सहायक रकम सङ्कलन गनˇ एजेन्सीले नौ मfहनाहरूसम्म रकम सङ्कलन का असफल गfतfवfधहरू नचलाइञ्जेल, त्यो रकमलाई सङ्कलन गनर् नसfकन रकम माfनने छैन।
ब्यालेन्स (सन्तु�लत) �ब�लङ – सपर्राइज (च�कत तुल्याउने) �बलहरू: सङ्घीय fवधेयकअन्तगत No Surprises
Act अधीन, Penn State Health fबरामीहरूलाई सपरर् ाइज fबल प्राप्त गनुबाट बचाउनका लाfग समfपत छ,
जसलाई fबरामीहरूले Penn State Health केन्द्र वा सेवा प्रदायकबाट उनीहरूले प्राप्त गरेको सेवा, उनीहरूका स्वास्थ्य योजना सञ्जालभन्दा बाfहर भएको िस्थfतमा प्राप्त गनˇ fथए। जब आउट-अफ-नेटवकर् (स्वास्थ्य बीमा योजनाको अनुबन्धमा नरहेका डक्टर आfद) प्रदायक वा केन्द्रले fबरामीहरूलाई आउट-अफ-नेटवकर् प्रदायक वा
केन्द्रले दाबी गनˇ पूणर् रकम तथा उनीहरूका स्वास्थ्य योजना भुक्तानीका लाfग सहमत भएको रकम बीचको fभन्नतालाई fबलको रूपमा पठाउँ छ, तब त्यसलाई “ब्यालेन्स (सन्तुfलत) fबfलङ” भfनन्छ। “सपरर् ाइज (चfकत
तुल्याउने) fबलहरू” अनपेf�त ब्यालेन्स fबलहरू हुन। No Surprises Act-ले fबरामीहरूलाई आउट-अफ-नेटवक
प्रदायक वा के न्द्रबाट आकिस्मक सेवा प्राप्त गरेको, अथवा इन-नेटवकर् (योजनाअन्तगतको) अस्पतालमा आउट-
अफ-नेटवकर् प्रदायकले उपचार गरेको िस्थfतमा, अfधक रकमको fबल प्राप्त गनुबाट बचाउँ छ। Penn State
Health केन्द्र वा सेवा प्रदायक आउट-अफ-नेटवकर् (स्वास्थ्य बीमा योजनाको अनुबन्धमा नरहेका डक्टर आfद) छ भने Penn State Health ले स्वास्थ्य बीमा योजनाले कभर गरेका आकिस्मक सेवा वा पोस्ट-स्टेबलाइजेशन (fबरामीको अवस्था िस्थर भएपfछको उपचार) सेवाहरूका लाfग fबललाई ब्यालेन्स गनˇ छैन।
�ब�लङ fववरण वा fववरण: प्रदान ग�रएका सेवाहरूका लाfग fबल। यो गfतfवfधको सार-सं�ेप वा fवस्तत हुन सक्छ, जसमा fबरामीको खातामा हरेक शुल्कको सची fदइएको हुन्छ।
सेवा प्रदान ग�रएको ता�रख (Date of Service, DOS):
• इनपेसेन्ट DOS – fबरामीलाई अस्पतालबाट छु ट्टी fदइएको ता�रख।
fबल
• आउटपेसेन्ट/एम्बुलेटरk DOS – प्रfक्रया ग�रएको वा fबरामीले fचfकत्सीय उपचार प्राप्त गरेको ता�रख।
रोगको �नदान�सत सम्बद्ध सेवाहरू – कु नै fबमारk वा fवकारको कारणको पत्तो लगाउनका लाfग ग�रने सेवा वा
प्रfक्रयाहरू। रोगको fनदानfसत सम्बद्ध fचfकत्सीय सेवाअन्तगत वतमान समस्याको fनगरानी, नयाँ ल�णहरूका
जाँच वा जाचँ का असाधारण प�रणामहरूका फलो अप जस्ता प्रfक्रयाहरू अपनाएर fबरामीको समस्याको उपचार वा त्यसको fनदान ग�रन्छ। रोगको fनदानfसत सम्बद्ध सेवाहरूले स्वास्थ्य सेवा प्रदायकहरूलाई fबरामीहरूमा fबमारkहरूका गम्भीरता वा कारणबारे जानकारk उपलब्ध गराउँ छन।्
ऐिच्छक सेवाहरू वा प्र�क्रयाहरू – fचfकत्सक�य दृिष्टले आवश्यक छैनन ् भनी PSH fचfकत्सा कमचारkले fनधार्रण गरेका सेवा वा प्रfक्रयाहरू।
आपतकाल�न �च�कत्सक�य अवस्था – यस्तो fचfकत्सक�य अवस्था, जो अत्यfधक प्रचण्डताका उग्र
ल�णहरूद्वारा प्रकट भइरहेका छन ् (उदाहरणाथ, प्रचण्ड पीडा) तथा स्वास्थ्य र औषfधबारे मामुलk �ान भएको
समझदार व्यिक्तले पfन यसको तत्काल उपचार नग�रएको खण्डमा, व्यिक्तको स्वास्थ्य (अथवा, गभवती
मfहलाको माfमलामा, मfहला वा उसको गभर्मा रहेको fशशुको स्वास्थ्य) गम्भीर खतराको मुखेञ्जी पुग्न सक्छ, शारk�रक fक्रयाकलापहरूfसत सम्बद्ध �मतामाfथ गम्भीर �fत पुग्न सक्छ, अथवा कु नै शारk�रक अङ्ग वा fहस्सामा गम्भीर खराबी उत्पन्न हुन सक्छ भनेर सिजलै अनुमान लगाउन सक्छ।
आकिस्मक सेवा: आपतकालkन fचfकत्सक�य िस्थfतमा रहेको fबरामीलाई उपलब्ध गराइने उपचारका अझै अरू प�रभाषाहरू fनम्न छन:्
• यस्तो fचfकत्सक�य अवस्था, जो अत्यfधक प्रचण्डताका उग्र ल�णहरूद्वारा प्रकट भइरहेका छन ्
(उदाहरणाथ, प्रचण्ड पीडा, मानfसक अशािन्त वा बेचैनी तथा/अथवा लागू पदाथर् सेवन गरेका
ल�णहरू) तथा जसको तत्काल उपचार नग�रएको खण्डमा, fनम्नमध्ये कु नै एक प�रणाम fनिस्कन पयार्प्त सम्भावना छ:
o fबरामीको स्वास्थ्य (अथवा, गभवती मfहलाको माfमलामा, मfहला वा उसको गभमा रहेको
fशशुको स्वास्थ्य) गम्भीर खतराको मुखेञ्जी पुग्नु अथवा
o शारk�रक fक्रयाकलापहरूfसत सम्बद्ध �मतामाfथ गम्भीर �fत पुग्नु अथवा
o कु नै शारk�रक अङ्ग वा fहस्सामा गम्भीर खराबी उत्पन्न हुनु।
o प्रसव पीडाले ग्रस्त मfहलाको सम्बन्धमा, प्रसव अगाfड कु नै अक� अस्पतालमा सुरf�त त�रकाले स्थानान्त�रत गनˇ पयार्प्त समय छैन, अथवा स्थानान्तरणले मfहला वा उसको गभमा रहेको fशशुको स्वास्थ्य वा सुर�ामा जोfखम पुर्याउने सम्भावना हुन्छ।
ग्यारेन्ट� प्रदायक: त्यो व्यिक्त जो fबरामीको fबलका लाfग fवत्तीय दृिष्टले िजम्मेवार छ। कु नै वयस्क वा बन्धनमुक्त नाबाfलगको माfमलामा, सामान्यतया fबरामी स्वयम ् नै उसको ग्यारेन्टk प्रदायक हुन्छ।
18 वषभन्दा कम उमेरका fशशुहरूलाई सामान्यतया ग्यारेन्टk प्रदायकको रूपमा सूचीबद्ध ग�रँदैन। नाबाfलग
स्वतन्त्र होइन भने कु नै नाबाfलगलाई प्रदान ग�रएका सबै सेवाहरूका fबल संर�क आमाबुवा वा कानुनी अfभभावकलाई पठाइने छ।
�च�कत्सक�य दृिष्टले आवश्यक: स्वास्थ्य सेवा-उपचारको अथ, कु नै सेवा प्रदायकले, उसको समझदारkप
िक्लfनकल fनणयको उपयोग गद�, कु नै fबरामीलाई रोगको रोकथाम, मल्याङ्कन, fनदान वा उपचार साथ
चोटपटक, रोग वा यसका ल�णहरूका उपचारको उद्देश्यले उपलब्ध गराएको सेवा हो, जो
• सामान्यतया fचfकत्सा पद्धfतको स्वीकृ त मापदण्डहरू अनुरूप हुन्छन।्
o यी उद्देश्यहरूका सन्दभमा “सामान्यतया fचfकत्सा पद्धfतको स्वीकृ त मापदण्डहरू-को अथर् ती मापदण्डहरू हुन,् जो प्रासङ्fगक fचfकत्सा समुदायले सामान्यतया मान्यता प्रदान गरेको मेfडकल fलटरेचर (पfत्रका आfद) मा प्रकाfशत ग�रएको fवश्वसनीय वै�ाfनक प्रमाणमाfथ
आधा�रत हुन्छन ् तथा जसबारे समक� वगद्वारा समी�ा पfन ग�रएको हुन्छ अथवा ती
मापदण्डहरू, जो िक्लfनकल fनणयको माfमलाfसत सम्बद्ध नीfतअन्तगत स्थाfपत
मापदण्डहरूअनुरूप हुन्छन।्
• प्रकार, बारम्बारता, सीमा, स्थल र अवfधलाई मध्येनजर राखेर हेदार्, िक्लfनकल दृिष्टले उपयुक्त हुन्छ तथा fबरामीको fबमारk, चोटपटक वा रोगका लाfग प्रभावकारk ठहर ग�रएको हुन्छ।
• प्रमुख रूपमा fबरामी, fचfकत्सक वा अन्य स्वास्थ्य सेवा प्रदायकको सुfवधाका लाfग हुँदैन तथा वैकिल्पक सेवा वा सेवाहरूका क्रमभन्दा अfधक खfचलो हुँदैन, यस्ता सेवाहरूले fबरामीको fबमारk,
चोटपटक वा रोगको fनदान वा उपचारको fदशामा कम्तीमा पfन समान fचfकत्सीय वा fनदानसम्बन्धी प�रणामहरू fदने सम्भावना हुन्छ।
• अनुसन्धानात्मक वा प्रयोगात्मक ठहर ग�रएका सेवा, सामग्री वा प्रfक्रयाहरूका fनधार्रण हरेक माfमलाको आधारमा ग�रन्छ।
कभर नग�रएका अथवा प्रयोगात्मक सेवा वा प्र�क्रयाहरू – ती सेवा वा प्रfक्रयाहरू जसलाई fनम्नको रूपमा स्थाfपत ग�रएको छ:
• प्रयोगात्मक/अनुसन्धानात्मक सेवा वा प्रfक्रयाहरू – fचfकत्सीय सेवा, प्रfक्रया वा औषfधहरू जसलाई सामान्य उपयोगका लाfग स्वीकृ त ग�रएको छैन तर fतनीहरूका सुर�ा तथा प्रभावका�रताबारे
िक्लfनकल जाँचहरूमाफर् त अन्वेषण भइरहेको छ। प्रयोगात्मक तथा अनुसन्धानात्मक सेवा, प्रfक्रया वा
औषfधहरूका उपयोगको उद्देश्य, रोग वा अन्य अवस्थाहरूका fनदान गनुर् हो, अथवा रोगको उन्म न,
त्यसलाई कम पानु, उपचार वा रोकथाम गनुर् हो।
o उपचारसम्बन्धी प्रोटोकलहरूका fवकास प्रयोगात्मक तथा अनुसन्धानात्मक सेवाहरूका लाfग ग�रने हुनाले, PSH राजस्व चक्र fवभागले fचfकत्सीय आवश्यकताहरूका बारेमा बताउनका लाfग भुक्तानकतार् समुदायfसत fमलेर कायर् गनˇ छ।
• कभर नग�रएका सेवा वा प्रfक्रयाहरू – ती fचfकत्सीय सेवा वा प्रfक्रयाहरू जसलाई fबरामीको बीमा योजनाले कभर ग�रँदैन।
�बरामीको िजम्मेवार�: बा � रहेको कु नै पfन रकम जहाँ fवत्तीय दृिष्टले िजम्मेवार प� fबरामी वा fबरामीको
ग्यारेन्टk प्रदायक (तेस्रो प� भुक्तानकतार् होइन) हुन्छ।
• उपचारलाई fवलिम्बत गनुर् – उपलब्ध गराइएको उपचारका लाfग fबरामीको िजम्मेवारkलाई स्थाfपत गनˇ यथोfचत प्रयासहरूलाई बारम्बार अस्वीकार गनˇ fबरामीहरूका लाfग PSH ले आपतकालkन नहुने सेवाहरू वा प्रfक्रयाहरूलाई fवलिम्बत गनर् सक्छ तर यसमा आपतकालkन fचfकत्सा उपचार तथा श्रम ऐन
(Emergency Medical Treatment and Labor Act, EMTALA) नीfतअन्तगत सेवालाई सामेल ग�रँदैन।
उपलब्ध गराइएको
प्राथ�मक वा fवशषÊ उपचारसम्बन्धी सेवाहरू – आपतकालkन नहनेु अथवा तत्काल नचाfहने fचfकत्सीय सेवा वा
िस्थfत िस्थर भएपfछ थप सेवा वा आपतकालkन fचfकत्सीय अवस्थाका लाfग अस्पताल आएका fबरामीहरूलाई
उपलब्ध गराइएका सेवाहरू वा प्रfक्रयाहरू। पूवर् fनिश्चत प्राथfमक वा fवशष� सेवाहरू पfहलेबाटै समय
fमलाइएका वा त प्राथfमक उपचारसम्बन्धी सेवाहरू हुन ् वा fचfकत्सीय प्रfक्रयाहरू।
तत्काल उपचार: Centers for Medicare and Medicaid Services (CMS)-को fनधार्रणअनुसार, ज्यान/अङ्गप्रfत जोfखम नपुयार्उने वा स्थायी �fत पुयार्उने सम्भावना नभएको, तर तत्काल सेवा तथा उपचार आवश्यक भएको fचfकत्सक�य अवस्था fलएर आएको fबरामीलाई 12 घण्टाहरूfभत्र सेवा उपलब्ध गराइनु पछर्, जसमा fनम्न िस्थfतहरू उत्पन्न नहोस:्
• fबरामीको स्वास्थ्यमाfथ गम्भीर जोfखम पुयार्उनु वा गम्भीर �fत वा खराबी उत्पन्न गराउनु; अथवा
• यो कागजातमा प�रभाfषत ग�रएसरह, यस्तो fबमारk वा चोटपटकको िस्थfत उत्पन्न हुनु जसका लाfग आपतकालkन सेवाहरू आवश्यक ठहछर्।
नी�त तथा प्र�क्रयासम्बन्धी बयानहरू
PSH ले जाfत, प्राथfमक भाषा, fलङ्ग, उमेर, धम, fश�ा, रोजगार, fवद्याथ� दजार्, मनोविृ त्त, सम्बन्ध, बीमा
कभरेज, समुदायमा िस्थfत वा अन्य कु नै प�पातप र् र छु ट्टयाउने कारकको आधारमा कु नै प्रकारको भेदभाव
नगरk fबरामी खाताहरूfसत सम्बद्ध भुक्तान प्राप्त गनˇ कायलाई जारk राख्ने छ।
हरेक fबरामी/ग्यारेन्टk प्रदायकलाई उसको fवत्तीय िजम्मेवारkबारे राम्ररk अवगत गराउन यथोfचत समय तथा सर-सञ्चार उपलब्ध गराइने छ। आपात्कालkन नहुने प�रिस्थfतहरूमा, PSH ले fबरामीहरू/ग्यारेन्टk प्रदायकहरूलाई उनीहरूलाई उपलब्ध गराइएको सेवाका लाfग उनीहरूका fवत्तीय िजम्मेवारkबारे अगावै सfू चत गनˇ प्रयास गनˇ छ। PSH ले कु नै ऐिच्छक सेवा उपलब्ध गराउनभन्दा पfहले, fवत्तीय िजम्मेवारkलाई उठाउन नसक्ने वा यस्तो गनर्का लाfग इच्छु क नहुने fबरामीको माfमलामा, आपात्कालkन नहुने सेवा (जस्तो fक PSH fचfकत्सा कमचारkले fनधार्रण गरेको छ) लाई स्थfगत वा खा�रज गनर् सक्छ। fबरामीहरूलाई fवत्तीय सहायताका नी�तहरू – PFS-051/PFS-053 अन्तगर्त fवत्तीय सहायताका लाfग आवेदन गनˇ अवसर उपलब्ध गराइने छ।
कु नै अपवाद fवना अटु ट fवत्तीय लेनदेन सुfनिश्चत गनर्का लाfग सर-सहयोग गनˇ साथै सबै आवश्यक प्रfक्रयाहरूलाई पूरा गनˇ व्यिक्तलाई fवत्तीय दृिष्टले अड्चन नभएको भनी प�रभाfषत ग�रन्छ, यसमा fनम्नfलfखत कु राहरू सामेल छन ् तर यी यfतसम्म मात्रै सीfमत छैनन:्
• बीमाको प्रमाण
• सहk जनसाङ्िख्यक जानकारk
• लागू हुने यस्ता सबै खचहरूका भुक्तान, जो आफ्नो गोजीबाट fदनुपनˇ हुन्छ (जस्तै को-पे, कोइन्स्युरेन्स,
fडडिक्टबल्स तथा कभर नग�रएका शुल्कहरू)।
• तेस्रो प� सुfवधाहरू वा fवत्तीय सहायता प्राप्त गनˇ उद्देश्यले PSH fवत्तीय परामशद कायर् गनर्।ु
ाताहरूfसत fमलेर
• PSH का पfहलेका स्वास्थ्य उपचार सेवाहरूका लाfग fबरामीले fतनुप
भुक्तानी।
नˇ बाँक� रहेका रकमहरूका
fवत्तीय िक्लयरेन्सका लाfग PSH लाई आवश्यक जानकारk उपलब्ध गराउनमा असफलताको प�रणामस्वरूप,
बा � रहेका रकमको असुलkका लाfग व्यिक्तको खातालाई बाह्य रकम सङ्कलन गनˇ एजेन्सीसम� पठाउन
सfकन्छ।
बीमाको �ब�लङ:
fबरामीको fचfकत्सक�य बीमा कभरेजअन्तगत
fबरामी, बीमा प्रदायक तथा/अथवा fबरामीको रोजगारदाता बीच
एक अनुबन्ध ग�रएको हुन्छ। Penn State Health यो अनुबन्धको fहस्सा होइन। लागू हुने िस्थfतमा, PSH ले
No Surprises Act को पालना गनˇ छ। fबरामीहरू fनम्न कु रोहरूका लाfग िजम्मेवार छन:्
• कायार्लय भ्रमणहरूका लाfग रेफरल आवश्यक छ वा छैन भनेर जान्नु।
• fसफा�रस ग�रएको जा
लाई उनीहरूका मेfडकल कभरेज नीfतअन्तगत
कभर ग�रने छ वा छैन, सो
जान्नका लाfग उनीहरूका बीमा प्रदायकfसत सोधपुछ गनर्।ु
• सुfवधाहरूका fनधार्�रत समय तय गनर् तथा सहभुक्तानी वा कटौती योग्य लागू हुन्छ fक हुँदैन भनी जान्न, बीमा प्रदायकfसत सम्पकर् गनर्।ु
• नो सपरर् ाइजेस ् (No Surprises) fबfलङ नोfटस र सहमfत फारामलाई प्राप्त गनुर् तथा/अथवा त्यसमा हस्ता�र गनर्।ु
• उपयुक्त कागजातहरूका साथ एपोएन्टमेन्टहरूमा उपिस्थत हुनु।
• प्रfतकू ल fनधार्रणहरू fवरुद्ध आवेदन गनर्का लाfग हाम्रो fबिजनेस कायार्लयfसत fमलेर काम गनर्।ु
fबरामीको दाबीलाई ऊfसत उपलब्ध बीमा वा तेस्रो प� भुक्तानकतार् (fबरामी/ग्यारेन्टk प्रदायकले उपलब्ध गराएको वा पुिष्ट गरेको अथवा अन्य स्रोतहरूद्वारा उपयुक्त ढङ्गमा पुिष्ट ग�रएको जानकारkमाfथ आधा�रत) माफर् त समयोfचत ढङ्गमा प्रोसेस गनर् अथार्त ् अगाfड बढाउनका लाfग उपचारका प्रावधानहरूका अनुसरण गद�, हरेक यथोfचत प्रयास ग�रने छ।
• PSH को कु नै त्रुfटको कारण भुक्तानकतार्ले वैध दाबीलाई पfन अस्वीकार गदर्छ (वा प्रोसेस गद�न) भने
PSH ले fबरामीलाई त्यो रकमभन्दा अfधकको fबल पठाउने छैन, जुन रकम fबरामीले भुक्तानकतार्ले
दाबीको भुक्तान गरेको िस्थfतमा fतनुपथ्य�।
• PSH को fनयन्त्रण बाfहरको कु नै कारणले गदार् भुक्तानकतार्ले वैध दाबीलाई पfन अस्वीकार गदर्छ (वा प्रोसेस गद�न) भने कमचारkले, उपयुक्त ठह�रए, यो दाबीको समाधान fनकाल्नका लाfग भुक्तानकतार् तथा fबरामीfसत फलो अप अथार्त ् कु राकानी गनˇ छ।
• फलो-अपका यथोfचत प्रयासहरू पश्चात ् पfन समाधान fनिस्कएन भने PSH ले fबरामीलाई fबल पठाउन
सक्छ अथवा भुक्तानकतार्fसतका अनुबन्धहरू अनुरूप अन्य कायवाहkहरू गनर् सक्छ।
• fबरामीको fचfकत्सक (i) fचfकत्सा आवश्यकताको कमीमा भुक्तानीकतार् सेवाहरू कभर गनर्का लाfग
अस्वीकार गनर् असहमत छ भने; (ii) fबरामीको रेकडमा सेवाहरू fचfकत्सक�य रूपमा आवश्यक छ भन्न
कारणहरू कागजातहरू र (iii) भुक्तानीकतार्सँग प -र् अfधकार (लागू भएमा) का लाfग प्रशासfनक
प्रयासहरू सfकएका छन ् भने PSH ले कभर नग�रएका सेवा वा प्रfक्रयाहरूका लाfग fबरामीलाई AGB
छू टको बराबर स्वयम-् भुक्तानीको छू ट fदन सक्छ।
पेसेन्ट �ब�लङ अथार्त ् �बरामीलाई �बल पठाउन:ु
भुक्तानकतार्ले बीमासम्बन्धी दाबीको fछनाफाना भइसके पfछ बा � रहेको कु नै पfन रकमको fबल fबरामी
(वा ग्यारेन्टk प्रदायक) सम� पठाउने छ, जो सुfवधाहरूका व्याख्यामाfथ आधा�रत हुने छ।
तेस्रो-प� वा बीमा भुक्तानकतार्को अनुपिस्थfतको िस्थfतमा, fबरामीहरूलाई सोझै fबल पठाइने छ। यस्ता fबरामीहरूलाई स्वयम ् भुक्तान गनˇ fबरामीहरू माfनने छ। PSH ले बीमा नभएका तथा fवत्तीय सहायता कायर्क्रम (FAP) का लाfग योग्य वा FAP योग्य नभएका व्यिक्तहरूबाट आकिस्मक वा अन्य fचfकत्सक�य रूपमा आवश्यक हेरfवचारका लाfग सामान्यतया fबल रकम (AGB) भन्दा बढk शुल्क fलने छैन।
स्वयम ् भुक्तान गनˇ fबरामीहरूलाई PSH को fवत्तीय सहायता नीfतबारे जानकारk उपलब्ध गराइने छ। fवत्तीय
सहायताका नी�तहरू - PFS-051/PFS-053 हेनुहोस
• PSH ले उपलब्ध गराएको सेवाका लाfग भुक्तान गनर् सबै ग्यारेन्टk प्रदायकहरू/fबरामीहरूले हरेक यथोfचत तथा इमानदारkपूणर् प्रयासहरू गनˇ छन ् भनी PSH अपे�ा राख्छ।
• यसको अfत�रक्त, PSH लाई पूणर् तथा सहk जनसाङ्िख्यक जानकारk fदने िजम्मेवारk ग्यारेन्टk प्रदायक/fबरामीको हो। यसो गनमा असफलताको फलस्वरूप, रकम सङ्कलन का असाधारण
कायवाहkहरूका उपयोग गनर् सfकन्छ।
fबरामीका अपे�ाहरूfसत सम्बद्ध मागfर् नदˇशहरूका रूपरेखा तल प्रस्तुत ग�रएको छ।
�नधार्रण ग�रएको अथार्त ् पूवर ् �निश्चत स्वास्थ्य उपचार सेवाहरूका ला�ग �बरामीको fवत्तीय िजम्मेवार�:
• fनधार्रण ग�रने समय वा पञ्जीकरणको बेलामा fबरामीको स्वास्थ्य बीमा छैन वा उपलब्ध सुfवधाहरू
सीfमत छन ् भनी fनधार्�रत ग�रन्छ भने त्यस िस्थfतमा खाताहरूलाई fवत्तीय परामशदातासम� पठाइने छ।
o अनुरोध ग�रएको खण्डमा, fवत्तीय fनदˇशकहरूले सबै fबरामीहरूसम� लाग्ने खचहरूका अनुमान प्रस्तुत गनˇ छन।्
o fबरामीको िजम्मेवारkअन्तगत आउने अनुमाfनत रकमको भुक्तान गनमर् ा ऊ असमथर् छ भनी
fबरामीले बताउँ छ भने त्यस िस्थfतमा fवत्तीय परामशदाताले fबरामी/ग्यारेन्टk प्रदायकको
पfहलेबाटै जाँच गनर् सक्छ जसमा त्यो व्यिक्त सरकारk कायक्रमहरू वा fवत्तीय सहायताका लाfग योग्य ठह�रन सक्छ वा सक्दैन भनेर जान्न सfकयोस।्
o सरकारk कायक्रमहरू वा fवत्तीय सहायताका लाfग योग्य ठह�रन सक्छ भनी fनधार्�रत ग�रएका व्यिक्तहरूलाई आवेदन गनˇ त�रकासम्बन्धी fवकल्पहरू fदइने छन।्
▪ आवेदनमा अनुरोध ग�रएको आवश्यक fवत्तीय जानकारk PSH सम� उपलब्ध गराउने
िजम्मेवारk त्यहk व्यिक्त अथार्त ् आवेदनकतार्को हो।
▪ PSH लाई fवत्तीय सहायताका लाfग अनुरोध ग�ररहेका सबै fबरामीहरूले भुक्तान गनमा उनीहरूका असमथतालाई स्थाfपत गनˇ सबै आवश्यक जानकारkहरू उपलब्ध गराउनु जरूरk छ।
o ती fबरामीहरूका लाfग fचfकत्सक�य दृिष्टले आवश्यक नठह�रएका सेवाहरूलाई स्थfगत राख्न वा खा�रज गनर् सfकन्छ जसले सर-सहयोग ग�ररहेका छैनन ् वा जो उनीहरू भुक्तान गनर् सक्दैनन ् वा उनीहरूलाई fवत्तीय सहायताको खाँचो छ भनी स्थाfपत गनर्का लाfग आवश्यक ठह�रएको जानकारk उपलब्ध गराएर PSH लाई मद्दत गनर् सक्दैनन।्
▪ fचfकत्सक�य आवश्यकताको fनधार्रण PSH प्रदायक तथा fचfकत्सा कमचारkले गनˇ
छन। fचfकत्सक�य दृिष्टले आवश्यकको प�रभाषा जान्नका लाfग, कृ पया यो
कागजातको प�रभाषाहरूका खण्डमा हेनुहोस।
• fवत्तीय परामशदाताहरूले सेवा प्रदायकहरूfसत सम्पकर् गनˇ छन ् तथा
fबरामीको fचfकत्सक�य अवस्था तथा तत्काल ध्यान fदनुपनˇ खाँचोfसत
सम्बद्ध थप जनकारk माग्ने छन। fचfकत्सक�य दृिष्टले आवश्यक नठह�रएका
सेवाहरूलाई मात्रै स्थfगत राfखने छ वा खा�रज ग�रने छ, जसको fनधार्रण
PSH fचfकत्सा कमचारkले गनˇ छ, fवत्तीय जोfखमको प्रfक्रया हेनुहोस।
▪ एकाfतर PSH ले fचfकत्सक�य दृिष्टले आवश्यक सेवाहरू उपलब्ध गराउन जारk राख्ने छ तथा अक�fतर fवत्तीय िजम्मेवारkहरूलाई पूरा गनˇ उद्देश्यले fवत्तीय
परामशदाताहरूले fबरामीfसत fमलेर सfक्रयताका साथ कायर् गनˇ छन।
o कु नै व्यिक्तले सरकारk कायक्रमहरू वा fवत्तीय सहायताका लाfग योग्य ठह�रन आवश्यक मापदण्डहरूलाई परा गद�न भने उसका लाfग माfसक भुक्तानी योजना उपलब्ध छ।
o आवश्यक जानकारk उपलब्ध गराउन वा माfसक भुक्तानी योजना लागू गराउनमा असफलताको
प�रणामस्वरूप, बा � रहेको रकमको असुलk गनकर् ा लाfग व्यिक्तको खातालाई बाह्य रकम
सङ्कलन गनˇ एजेन्सीसम� पठाउन सfकन्छ।
o fवदेशी ठे गाना भएका fबरामीहरू - नन-एक्यूट फे fसfलfट अथार्त ् दkघकालkन उपचार प्रदान गनˇ
केन्द्रमा रहेका साथै fवदेशी बीमा भएका सबै fबरामीहरूबाट सेवाको अवfधमा नै बा � रहेका
रकमहरूका सङ्कलन गनˇ नीfत, Penn State Health को रहेको छ, यसबाहेक, एक्यटू
फे fसfलfटहरू अथार्त ् छोटो अवfधको उपचार प्रदान गनˇ के न्द्रहरूमा fबरामीहरूका सेवामा संलग्न सबै सहयोगीहरूबाट उनीहरूले सबै प्रासङ्fगक जानकारkको सङ्कलन गनˇ छन ् भनेर अपे�ा राfखन्छ, जसमा प्रदान ग�रएका सबै सेवाहरूका लाfग fबरामीलाई fबल पठाउन सfकयोस।्
सेवाहरूका प्रावधानको अनुसरण गद�, ग्यारेन्टk प्रदायकको fतनर् बा � रहेको रकम तथा स्वयम-् भुक्तानीअन्तगत
fतनर् बाँक� रहेको रकमको fबल ग्यारेन्टk प्रदायकलाई पठाइने छ। यो fबfलङ fववरणसम्बन्धी प्रfक्रयाका लाfग मागfर् नदˇशहरू तल fदइएका छन।्
�ब�लङ fववरणहरू
• अस्पताल तथा/अथवा fचfकत्सकका सेवाहरूका fववरण, fनम्नतम चार बढ्दो तीस fदवसीय fबfलङ चक्रहरूमा fबरामी/ग्यारेन्टk प्रदायकलाई पठाइन्छ।
• सबै fबरामीहरू/ग्यारेन्टk प्रदायकहरूले, कु नै पfन समयमा, आफ्ना खाताहरूका सम्बन्धमा सेवाहरूका उल्लेखसfहतको fववरणका लाfग अनुरोध गनर् सक्छन।्
• कु नै fबरामीले उसको खातालाई fलएर असहमfत जनाउँ छ तथा उसले fबलको सम्बन्धमा प्रामाfणक
कागजातहरूका लाfग अनुरोध गरेको छ भने कमचारkले समयोfचत ढङ्गले fबरामी/ग्यारेन्टk प्रदायकको
अनुरोधलाई fलएर कायवाहk गनˇ छन ् तथा सङ्कलनका लाfग त्यो खातालाई रेफर गनर् अगाfड कम्तीमा
पfन 30 fदनहरूसम्म खातालाई रोकेर राख्ने छन।्
• सङ्कलनका कायलाई अगाfड बढाउन वा fवत्तीय सहायताको अवसरलाई पछ्याउनका लाfग राजस्व चक्रका प्रfतfनfधहरू वा अनुबिन्धत भेण्डरहरूले, fववरण fबfलङ चक्रको अवfधमा, fबरामी/ग्यारेन्टk
प्रदायकfसत सम्पकर् (टेfलफोन, मेल, सङ्कलन पत्र वा ईमेलमाफर् त) गनˇ कोfसस गनˇ छन। fबfलङ
प्रणालkअन्तगत, रकम सङ्कलन का प्रयासहरूका fववरणलाई fबरामीको खातामा उल्लेख ग�रन्छ। fतनु
पनˇ बाँक� रकमको सम्बन्धमा ग्यारेन्टk प्रदायक/fबरामीfसत सम्पकर् गनˇ हरेक यथोfचत प्रयास ग�रने छ।
• अिन्तम fबfलङ fववरणको सन्देशले यो सङ्केत fदन्छ fक पत्र पठाइएको fमfतका 30 fदनहरूfभत्र
रकमको भुक्तानी ग�रएन भने त्यो खातालाई बाह्य रकम सङ्कलन गनˇ एजेन्सीसम� पठाउन सfकन्छ।
• PSH को fनधार्रणअनुसार, fवत्तीय सहायताका लाfग PSH fबरामी fवत्तीय सेवाहरू /भेण्डरहरूfसत सfक्रयताका साथ संलग्न रहेका fबरामीहरू वा ग्यारेन्टk प्रदायकहरूका खाताहरूलाई रकम सङ्कलन गनˇ एजेन्सीसम� पठाइने छैन।
• PSH fबरामी fवत्तीय सेवाहरू /भेण्डरहरू तथा fवत्तीय सहायता आवेदन प्रfक्रयाfसत सfक्रयताका साथ संलग्न रहेको बेलामा fबरामीहरू/ग्यारेन्टk प्रदायकहरूलाई fबfलङ fववरणहरू पठाउन जारk राfखने छ।
• PSH ले fबfलङ तथा रकम सङ्कलन fसत सम्बद्ध 501(r) मा उल्लेख ग�रएका आवश्यकताहरूलाई परा गछर् ।
• PSH ले No Surprises Act का आवश्यकताहरूलाई परा गछर् ।
PSH मा उपलब्ध गराइएका सेवाहरूका लाfग भुक्तान गनलाई इमानदारkका साथ यथोfचत प्रयासहरू गनˇ दाfयत्व fबरामी/ग्यारेन्टk प्रदायकको हो। सरकारk सहायताका लाfग आवेदन गनर् नचाहने fबरामीहरू fवत्तीय
सहायताका लाfग योग्य ठहर हुन सक्दैनन ् अथवा आम्दानीसम्बन्धी आवश्यकताहरूका स्तरभन्दा माfथ रहेका
तर सेवाहरूका लाfग भुक्तान गनमा सहायता चाfहएकाहरूले भुक्तान योजनाको अनुरोध गनर् सक्छन। योजनालाई स्थाfपत गनर्का लाfग मागदशनहरू तल fदइएका छन।्
भक्तान योजनाहरू
भुक्तान
• fबरामी/ग्यारेन्टk प्रदायक आफ्नो fबलको पूणर् रूपमा भुक्तान गनमा सक्दैन साथै fवत्तीय सहायताका लाfग पfन ऊ योग्य छैन भने PSH ले भुक्तान योजनाको व्यवस्था fमलाउन सक्छ।
• भुक्तान योजना fतनर् बाँक� रहेको रकम तथा त्यसलाई fतनर्का लाfग प्रदान ग�रएको यथोfचत
समयसीमामाfथ आधा�रत हुन्छ र यो समयको fनधार्रण PSH सणचालनले ग�रन्छ (6-24 मfहनाहरू),
भुक्तान योजनासम्बन्धी मागर्fनदˇशहरूहेनुहोस।
• PSH fसत औपचा�रक भुक्तान योजनाको व्यवस्था नfमलाउने व्यिक्तहरूबाट रकम सङ्कलन गनर्का लाfग बाह्य रकम सङ्कल नगनˇ एजेन्सीको सहायता fलन सfकन्छ।
• व्यिक्तहरूबाट हरेक मfहना ठ�क समयमा भुक्तानीको अपे�ा ग�रन्छ।
• fववरण जारk ग�रएका 30 fदनहरूfभत्र fबरामी/ग्यारेन्टk प्रदायकले माfसक भुक्तानीका लाfग सहमfत भएको रकम नfतरेको खण्डमा, उसको खातालाई कतव्र् यच्युतको श्रेणीमा राfखन्छ। कतव्र् यच्युतको श्रेणीमा राfखएका यस्ता खाताहरूबाट रकम सङ्कलन गनर्का लाfग बाह्य रकम सङ्कलन गनˇ एजेन्सीको सहायता fलन सfकन्छ।
कु नै fबरामी/ग्यारेन्टk प्रदायकलाई भुक्तान गनर् नसक्ने आशङ्का छ वा घरप�रवारको आम्दानीमा प�रवतनर् भएको छ भने त्यो व्यिक्तले fवत्तीय सहायताका लाfग आवेदन fदन सक्छ; fवत्तीय सहायताका नी�तहरू -
PFS-051/PFS-053 हेनुहोस।
• बाँक� रहेको रकम fतनका लाfग fबरामी वा ग्यारेन्टk प्रदायकको तफर् बाट यथोfचत प्रयासहरूका अभाव रहेको देfखएको खण्डमा, त्यो रकमको असुलkका लाfग PSH ले थप प्रयास गनर् सक्छ। यसमा fवत्तीय सहायतासम्बन्धी प्रfक्रया अथवा माfथ बताइएको भुक्तान योजनालाई परा गनर्का लाfग आवश्यक जानकारk उपलब्ध नगराउनु सामेल छ तर यो यfतसम्म मात्रै सीfमत छैन। रकम सङ्कलनका
असाधारण कायवाहkहरूसम्बन्धी प्रfक्रयाfसत सम्बद्ध मागfर् नदˇशनहरूका उल्लेख तल ग�रएको छ।
रकम सङ्कलनका असाधारण कायर्वाह�हरू
• रकम सङ्कलनका बाह्य एजेन्सीहरू – fबरामी fवत्तीय सहायताका लाfग योग्य ठहर हुन्छ वा हुँदैन भन्ने कु रोको fनधार्रण गनर्का लाfग यथोfचत प्रयासहरू नगरk रकम सङ्कलनगनर् खाताहरूलाई बाह्य
एजेन्सीसम� नपठाउने साथै रकम सङ्कलनगनर्का लाfग असाधारण कायव दाfयत्व PSH राजस्व चक्र fवभाग को हो।
ाहkहरूमा संलग्न नहुने
o 120/240 fदनको fनयम – 120 fदनको अवfध जुन कु नै पfन व्यिक्तलाई FAP बारे सfू चत गनु आवश्यक ठहछर् तथा व्यिक्तले बुझाएका आवेदनलाई अगाfड बढाउनका लाfग अस्पताल
फे fसfलfटलाई 240 fदनको अवfध आवश्यक पछर्। PSH ले, अfधसूचना अवfध चfलरहेको समयमा, प्रथम fबfलङ fववरणको ता�रखपfछका fनम्नतम 120 fदनहरू समाप्त भएपfछ
स नाहरू उपलब्ध गराउने छ। अस्पताल फे fसfलfटले रकम सङ्कलनगनर्का लाfग असाधारण
कायवाहkहरू (extraordinary collection actions, ECA) लाई त्यो व्यिक्त fवरुद्ध सुरु नगन
पfन सक्छ, जसको FAP सम्बन्धी योग्यतालाई अस्पतालबाट छु ट्टी fदइएपfछको प्रथम fववरण का 120 fदनहरू अगाfडको अवfधमा fनधार्�रत ग�रएको हुँदैन।
o रकम सङ्कलनगनˇ एजेन्सीसम� पठाउँ दा खाताहरूलाई समायोजन ग�रनेछ ।
o आवेदन पूरा होस ् वा नहोस,् fबरामीले एकपल्ट FAP आवेदन बुझाइसके पfछ PSH ले fबरामी fवरुद्ध कु नै पfन ECA हरूलाई स्थfगत गनˇ छ।
o fबरामी/ऋणीfसत कु नै स्थाfपत भुक्तान सम्झौता नभएका खाताहरूलाई एजेन्सीले त्यो
एजेन्सीfसत प्लेसमेन्टको ता�रखपfछका 730 fदनहरू (दइ वषहर् रू) को अवfध fभत्र PSH लाई fफतार् पठाउने छ।
o PSH ले fबfलङ तथा रकम सङ्कलनfसत सम्बद्ध 501(r) मा उल्लेख ग�रएका आवश्यकताहरूलाई परा गछर् ।
• ऋणको fववरण पठाउनु – बाfहरका रकम सङ्कलनगनˇ एजेन्सीहरूले खाताहरूबारे बाह्य क्रेfडट
�रपोfटर्ङ्ग एजेन्सीहरूसम� �रपोटर् गनर् सक्छन। PSH तथा बाfहरका रकम सङ्कलनगनˇ एजेन्सीहरूले
रकम सङ्कलनका सबै गfतfवfधहरूका प�रचालनमा न्यायोfचत ऋण सङ्कलन पद्धfत ऐन (Fair Debt Collection Practices Act) तथा सङ्घीय व्यापार आयोग टेfलफोन उपभोक्ता संर�ण ऐन (Federal Trade Commission Telephone Consumer Protection Act) तथा 501(r) fनयामकहरूका पालना गनˇ छन।्
• ग्यारेन्ट� प्रदायकको गलत ठे गाना (Bad Guarantor Address, BGA) – PSH ले युनाइटेड स्टेट्स
हुलाक कायार्लय (United States Post Office, USPS) द्वारा डfे लभर गनर् अथार्त ् प्रापकसम� पुयार्उन
नसfकएका fबरामीका सबै fबरामीहरूका सम्बन्धमा कायवाहk गनˇ यथोfचत प्रयासहरू गनˇ छ। भखरैको
जनसाङ्िख्यक जानकारkअनुसार BGA ठहर भएका सबै खाताहरूलाई प्लेसमेन्टभन्दा अfघका कम्तीमा पfन 120 fदनहरूका लाfग अfत�रक्त फलो अपका लाfग कु नै बाह्य एजेन्सीसम� डु बेको ऋणको रूपमा रेफर गनर् सfकन्छ, यद्यfप अfधसूचनाका सबै आवश्यकताहरू पूरा नभइञ्जेल यी खाताहरू fवरुद्ध रकम
सङ्कलनका असाधारण कायवाहkलाई कायार्िन्वत ग�रने छैन। यो नीfतको उद्देश्य, 501(r) का
fनयामकहरूका पूणर् रूपले पालन गनुर् हो।
• एटन� प्लेसमेन्ट – fतनुपनˇ बाकँ � रकमको सीमा तथा भक्ताु न गनˇ �मता तथा/अथवा ग्यारेन्टk प्रदायक
वा तेस्रो प� भुक्तानकतार्ले भुक्तान नग�रने प्रविृ त्तलाई आधार बनाउँ दै, कfतपय माfमलाहरूमा
fबरामीले fतनुपनˇ रकमको सङ्कलन गनकर् ा लाfग PSH ले कानुनी कायवाहkलाई अगाfड बढाउन सक्छ।
o कानुनी कायवाहk गनकर् ा लाfग पfहचान ग�रएका खाताहरूलाई रकम सङ्कलनएजेन्सीको
िजम्मामा fदइएको डु बेको ऋणfसत सम्बद्ध खाताहरूभन्दा अलग्गै पfहचान ग�रनु पछर्।
o PSH ले कानुनी कायवाहk गनकर् ा लाfग fसफा�रस ग�रएका सबै fबरामीहरूलाई fलfखत स ना पठाउने छ।
o कानुनी प्रfक्रयाका लाfग fसफा�रस ग�रएका सबै खाताहरूका 30 fदनहरूfभत्र समी�ा तथा मल्याङ्कन ग�रने छ। मूल्याङ्कनको अवfधमा, खाता सfक्रय प्राप्य खाताहरूका (Accounts
receivable, A/R) िस्थfतमा रहने छ। एकपल्ट यसलाई कानुनी एजेन्सीका लाfग अनुमोदन
ग�रएपfछ, त्यो खातालाई डु बेको ऋणको रूपमा वग�कृ त ग�रने छ।
o फै सला/ग्रहणाfधकार अदालतको सूचना प्राप्त भएको छ भने जस्तो fक स नामा पfहचान
ग�रएको छ, त्यहkअनुसार खाताहरूमा उपयुक्त एडजस्टमेन्ट (समायोजन) ग�रने छ, खाताको fववरण तयार पारेर सूचनालाई दतार् ग�रने छ।
o आवेदन पूरा होस ् वा नहोस,् fबरामीले एकपल्ट FAP आवेदन बुझाइसके पfछ PSH ले fबरामी fवरुद्ध कु नै पfन ECA हरूलाई स्थfगत गनˇ छ।
o PSH ले fबfलङ तथा रकम सङ्कलनfसत सम्बद्ध 501(r) मा उल्लेख ग�रएका आवश्यकताहरूलाई परा गछर् ।
• �च�कत्सक/�बरामीसँगको सम्बन्धको अन्त – fबरामी उपचारका लाfग भुक्तान गनˇ आफ्नो कतव्र् यबाट चुकेको छ भने PSH ले fचfकत्सक/fबरामीसँगको सम्बन्धलाई अन्त गनर् सक्छ। �च�कत्सक�य दृिष्टले आवश्यक वा आपतकाल�न उपचार प्राप्त ग�ररहेका �बरामीहरूका सेवा �नका�लने छैन। fबरामीको
उपचारलाई अन्त गनर्का लाfग fचfकत्सक�य fनदˇशक, प्रबन्धक तथा fचfकत्सक सहमत हुनु पछर् साथै उनीहरू समािप्तको तहलाई मान्नु पछर्।
o उपचारका लाfग भुक्तान गनˇ कतव्र् यबाट चुकेको भन्नाले fनम्न कु राहरू बुfझन्छ तर यो यfतसम्म मात्रै सीfमत छैन:
▪ भुक्तान गनˇ �मता हुँदाहुँदै पfन भुक्तान नगनुर् अथवा fबलहरूका fतनुपनˇ बाँक� रकम
धेरै हुनु। fबरामीहरूलाई fवत्तीय सहायता प्राप्त गनर् मद्दत पुर्याउन अथवा सम्भव भएको खण्डमा, यथोfचत भुक्तान योजनाहरू बनाउन सहायता गनर्का लाfग प्रयासहरू
ग�रनु पछर्, fवत्तीय सहायताका नी�तहरू - PFS-051/PFS-053 हेनुहोस
▪ सहायता प्राप्त गनर्का लाfग, लागू हुने तेस्रो प� भुक्तान कायक्र राजस्व चक्रका कमचारkसँग सहयोग गनर् अस्वीकार गनर्।ु
महरूमा दतार् गन
• Medicare खचर्को �रपोटर ् �फतार ् हुने डु बेको ऋण – Medicare डु बेको ऋणको सम्बन्धमा, CMS
fनयामकका आवश्यकताहरूअन्तगत fनधार्�रत मागfर् नदˇश तथा fनयामकहरूका अनुसरण ग�रने छ।
सम्बिन्धत नी�त तथा सन्दभर्हरू
PSH को उद्देश्य No Surprises Act, धारा 501(r) अन्तगर्त सङ्घीय रेिजस्टर तथा Medicare को डु बेको
ऋणको सम्बन्धमा CMS fनयामकमा आवश्यकताहरूअन्तगत नीfतलाई कायम राख्नु नै हो।
fवत्तीय सहायताका नीfतहरू - PFS-051/PFS-053
fबरामीको सेवा खा�रज गनˇ नीfत (135-MGM)
भक्तान योजनासम्बन्धी माग�र् नदˇशनहरू
fनधार्�रत मागfर् नदˇश तथा fनयामकहरूमा यो
स्वीकृ �त
अfधकार प्राप्त: | Xxxxx Xxxxx, व�रष्ठ उपाध्य� तथा प्रमुख fवत्तीय अfधकारk |
स्वीकृ त: | Xxxxxxxx Xxxx, उपाध्य� राजस्व चक्र |
आरम्भ तथा समी�ाको �म�त
आरम्भ fमfत: 1/1/2008
समी�ाका fमfत(हरू): 01/05/2008, 1/1/2009, 7/1/2009, 2/2010, 5/2017, 11/2021, 10/2022, 4/2023, 10/2023
संशोfधत: 01/05/2008, 6/10/11 तथा 07/01/2016 (प्रfतस्थाfपत गदर्छ: fबरामीको िजम्मेवारk सङ्कलन प्रfक्रया, 10/06); 4/15/21, 11/2021, 10/2022, 4/2023, 10/23
2017 Penn State Health को संयुक्त नीfतमा सामेल ग�रयो – St. Xxxxxx का fनम्न नीfतहरूलाई Penn State Health नीfत मा समावेश ग�रयो:
• ADM-CRP-64 – fबरामीको ऋण तथा रकम सङ्कलन नीfत
o 1-10 – रकम सङ्कलन
o स्टेवडfर् शप #16 - रकम सङ्कलन
• 1-3 – fबरामीको रकम सङ्कलन डु बेको ऋण
• 1-4 डु बेको ऋण/ स्वयम ् भुक्तान व्यवस्थापन
• 2-8 कानुनी तवरमा खाताहरूका रेफरल
• 3-2 फै सला/ग्रहणाfधकार
• St. Xxxxxx xxxxxxx - डु बेको ऋणसम्बन्धी नीfत
• St. Xxxxxx xxxxxxx – fवदेशी ठे गानाहरू भएका fबरामीहरूका प्रबन्धन
• St. Xxxxxx xxxxxxx – शल्यfक्रया तथा प्रfक्रयाहरूका लाfग fवत्तीय सम्झौता
• Central Penn Management Group (CPMG) – स्वयम ् भुक्तानको सङ्कलन
सामग्री समी�क तथा योगदानकतार्हरू
अस्पताल र व्यावसाfयक राजस्व चक्र सञ्चालनका व�रष्ठ fनदˇशकहरू; प्रबन्धक fबरामी पहुँच fवत्तीय परामशर्