फोन: ०१-५४३०८९४/०१-५४३२१०१ इमेल: nepca@outlook.com www.nepca.org.np
नेपाल मध्यस्थता परिषद् (नेप्का)
कु पण्डोल, लललतपुि
फोन: ०१-५४३०८९४/०१-५४३२१०१ इमेल: xxxxx@xxxxxxx.xxx xxx.xxxxx.xxx.xx
मध्यस्थले पालना गनुुपने आचाि सं हिता
प्रस्तावना: हववाद समाधानको वैकल्पिक उपायको रुपमा ििेको मध्यस्थताको प्रयोगबाट व्यापारिक हववादिरु समाधान गने अभ्यास हवश्वव्याहप रुपमा नै कायम ििेकोले,
सम्बत २०७२ सालमा जािी भएको नेपालको सं हवधानको धािा १२६ को उपधािा (२) बमोलजम हववाद समाधानका वैकल्पिक उपायलाई सं वैधाहनक सं िक्षण प्रदान गरिएकोले,
मध्यस्थता ऐन, २०५५ बमोलजम मध्यस्थताबाट व्यापारिक प्रकृ हतका हववाद हनरुपण गनु सहकने कायुहवलधको व्यवस्था भएको ि त्यस्ता हववाद मध्यस्थताबाट हनरुपण गिाउने पक्षिरुको कानूनी अलधकाि ि न्याय सम्पादनको प्रहिया भएकोले,
सक्षम, स्वतन्तर, हनष्पक्ष ि तटस्थ मध्यस्थले मार सावुजहनक जीवनमा मध्यस्थता सम्बन्धी प्रहिया पूिा गिी पक्षिरुले हनजलाई सुल्पम्पएको लजम्मेवािी पूिा गनु सक्ने भएकोले,
त्यस्तो लजम्मेवािी पूिा गनु वा गिाउन मध्यस्थ ि अन्य सम्वध्द पक्षको आचाि सं हिता बनाउन वान्तछनीय भएकोले,
नेपाल मध्यस्थता परिषदको हवधान, २०४८ को धािा १६को खण्ड (ङ) बमोलजम धािा ५ को खण्ड (क)को उपखण्ड (५) को प्रयोजनका लाहग नेपाल मध्यस्थता परिषदको कायु सहमहतले यो आचाि सं हिता बनाएको छ ।
परिच्छेद – १ प्रािल्पिक
१. सं लक्षप्त नाम ि प्रािभ: (१) यस आचाि सं हिताको नाम मध्यस्थको आचाि सं हिता, २०८१ ििेको छ। (२) यो आचाि सं हिता सं वत २०८१ साल श्रावण १ गते देलख प्रािंभ हुनेछ ।
२. परिभाषा: हवषय वा प्रसङ्गले अको अर्ु नलागेमा यस सं हितामा;
(क) “आग्रि” भन्तनाले मध्यस्थले कु नै पक्षप्रहत कु नै स्वार्ु वा झुकाव िाखेको वा हनज कु नै पक्ष वा व्यहिसं ग हनभुि
ििेको सामान्य समझको व्यहिले ठान्तने अवस्था सम्झनु पछु ि सो शब्दले कु नै तथ्य वा परिल्पस्थहतले हनजको कसैप्रहत झुकाव वा आशहि ििेको देलखने ल्पस्थहत समेत जनाउछ ।
(ख) “ऐन” भन्तनाले मध्यस्थता ऐन, २०५५ सम्झनु पछु।
(ग) “कायुसहमहत” भन्तनाले परिषदको कायु सहमहत सम्झनु पछु ।
(घ) “हनयमावली” भन्तनाले नेपाल मध्यस्थता परिषद्को मध्यस्थता कायुहवलध हनयमावली, २०७२ सम्झनु पछु ।
(ङ) “परिषद्” भन्तनाले सं स्था दताु ऐन, २०३४ बमोलजम दताु भई सं चालनमा ििेको नेपाल मध्यस्थता परिषद सम्झनु पछु ।
(च) “पक्ष” भन्तनाले मध्यस्थताको प्रहियासं ग सम्बल्पन्धत पक्ष सम्झनु पछु ।
(छ) “मध्यस्थ” भन्तनाले कु नै हववाद समाधान गनु हनयुि मध्यस्थ सम्झनु पछु ि सो शब्दले एक भन्दा बढी मध्यस्थ हनयुि भएकोमा मुख्य मध्यस्थ समेत जनाउँ छ ।
(ज) “हववाद” xxxxxxxxx हनरुपणको लाहग मध्यस्थलाई सुल्पम्पएको पक्षिरु बीचको हववाद सम्झनुपछु ।
(झ) “सम्झौता” भन्तनाले तत्काल उठेको वा भहवष्यमा उठ्न सक्ने हववादलाई मध्यस्थताद्वािा हनरुपण गिाउनका लाहग पक्षिरु बीच भएको लललखत किाि सम्झनु पछु ।
३. आचाि सं हिता लागूहुने व्यहि: (१) देिायका व्यहिलाई यो आचाि सं हिता लागू हुनेछ:
(क) हनयमावली बमोलजमको कायुहवलध अपनाई हववादको हनरुपण गने वा हनयमावली बमोलजम परिषदले हनयुहि गिेको मध्यस्थ,
(ख) परिषदको सलचवालय प्रयोग गिी हववाद हनरुपण गने वा परिषदको कायाुलयमा मुकाम कायम गिी हववाद हनरुपण गने मध्यस्थ,
(ग) खण्ड (क) वा (ख) बमोलजमको हववादसं ग सम्बल्पन्धत पक्ष,
(घ) खण्ड (ग) बमोलजमका पक्षसं ग सम्बल्पन्धत कानून व्यवसायी, पक्षको प्रहतहनलध वा सल्लािकाि, (२) यस सं हिताको पालना गनुु उपदफा (१) बमोलजमका व्यहिको कतुव्य हुनेछ ।
४. अन ् य मध्यस ् थ वा पक्षले आचाि सं हिता पालना गनु सक्ने: (१) दफा ३ मा उल्लेख भएका मध्यस्थ वा पक्ष बािेकका मध्यस्थताबाट हववाद हनरुपण गनु हनयुि भएका मध्यस्थ वा त्यससं ग सम्बल्पन्धत पक्षले यो आचाि सं हिता बमोलजम मध्यस्थताको प्रहिया सं चालन गनु चािेमा यो आचाि सं हिता पालना गनु सक्नेछन्।
(२) उपदफा (१) बमोलजम आचाि सं हिता पालना गनु चािेको व्यिोिा मध्यस्थले ऐन बमोलजम शपर् ललदाका बखत वा त्यसपलछ कु नै पहन समयमा उद्घोषण गिी सोको लललखत अलभलेखन गरि सम्बल्पन्धत हमलसलमा सं लग्न गनुु पदुछ ।
(३) उपदफा (२) बमोलजम लललखत अलभलेख भएकोमा त्यस्तो मध्यस्थ ि त्यससं ग सम्बल्पन्धत पक्षलाई यो आचाि सं हिता लागू हुनेछ ।
परिच्छेद – २
आचि सं हिता ि त्यसको पालना
५. आधािभूत आचिण: (१)मध्यस्थले मध्यस्थताको प्रहियालाई लगनशील भई कु शलतापूवुक ि प्रभावकािी ढंगबाट अहघ बढाउनु पदुछ ि न्यायोलचत तबिले हववादको हनरुपण गनुु पदुछ।
(२) उपदफा (१)को प्रयोजनका लाहग मध्यस्थले सदैव मध्यस्थताको हनष्पक्षता,तटस्थता ि स्वच्छता कायम गने ि जुनसकै हकलसमका आग्रिबाट मुि हुन नैहतकताको उच्चतम स्ति कायम गनुुपदुछ।
६. हनयुहिको स्वीकृ हत सम्बन्धी आचािण: (१) मध्यस्थ हनयुहि हुन प्रस्ताव गरिएको व्यहिले देिायका हवषयमा आफू पूणु सन्तुष्ट भएमा मार त्यस्तो प्रस्ताव स्वीकृ त गनुुपदुछ:
(क) आफू लाई सुल्पम्पएको लजम्मेवािी ि कतुव्य हवना आग्रि हनष्पक्ष रुपमा पालन गनु आफू सक्षम ििेको,
(ख) हववादका हवषयिरु हनरुपण गनु आफू सक्षम ििेको ि मध्यस्थताको भाषा तर्ा कायुहवलधको आफू लाई पयाुप्त ज्ञान भएको,
(ग) पक्षिरुले मनालसव तबिले अपेक्षा गिे अनुरुप मध्यस्थताको प्रहिया ि समयलाई ध्यान हदन आफू समर्ु
ििेको,
(घ) प्रचललत कानून बमोलजम आफू मध्यस्थ हनयुि हुन योग्य ििेको,
(ङ) पक्षिरु, सिाहवत साक्षी वा अन्य मध्यस्थबाट आफू लाई स्वतन्तर िाखी सुल्पम्पएको लजम्मेवािी पूिा गनु सक्ने अवस्था ििेको,
(च) हववादको हवषयमा आफ्नो कु नै स्वार्ु नििेको वा नबालझएको,
(छ) प्रचललत कानून बमोलजम आफू कालो सूचीमा नििेको ।
(२) मध्यस्थको पदमा हनयुहि हुन प्रस्ताव गरिएको व्यहि वा मध्यस्थले मध्यस्थको पदमा हनयुहि हुनका लाहग कु नै पहन पक्षलाई कु नै हकलसमले प्रभाव पानुु हुँदैन ।
(३) कु नै पक्षको वा त्यस्तो पक्षको परिवािको कु नै सदस्यसं ग कु नै हकलसमको नाता, सम्बन्ध ििेको वा त्यस्तो पक्ष कम्पनी भए त्यस्तो कम्पनी, त्यसको मुख्य वा सिायक कम्पनीमा िोजगािीमा ििेको कानुन व्यवसायी, ईल्पन्तजहनयि, कमुचािी, सल्लािकाि वा त्यस्तो पक्षको साझेदाि वा लेखापिीक्षक वा त्यस्तो पक्षको कम्पनीमा सं चालक पदमा बिाल ििेको व्यहि सोिी पक्ष वा हवपक्ष ििेको मध्यस्थताको प्रहियामा वा त्यसबाट अलग भएको भए कल्पम्तमा एक वषु पूिा नभएसम्म हनज त्यस्तो मध्यस्थता प्रहियामा मध्यस्थ हुनु हुदैन।
(४) कु नै व्यहि मध्यस्थ हनयुि भए पलछ सो िैलसयतमा हनज बिाल ििदा मध्यस्थको लजम्मेवािी पूिा नगिेसम्म मध्यस्थताको हनणुयमा ििनु पने हनष्पक्षता प्रभाहवत हुने गिी हनजले कससं ग पहन व्यावसाहयक, पेशागत, वैयहिक वा हवत्तीय लाभ प्राप्त गनुु वा स्वार्ुको द्वन्द ििने अवस्था लसजुना गनुु हुदैन।
७. जानकािी गिाउनु पने आचिण: (१) मध्यस्थ हनयुहि हुन लागेको व्यहिले मध्यस्थताको प्रहियामा हनजको हनष्पक्षता ि स्वतन्तरतामा मनालसव शं का उत्पन्न हुन सक्ने वा शं का गनु सहकने कु नै तथ्य वा अवस्था पक्षिरुलाई जानकािी गिाउनु पछु ।
(२) उपदफा (१) को सवुसामान्यतामा प्रहतकू ल नहुने गिी मध्यस्थले खासगिी देिायको हवविण लललखत रुपमा जानकािी गिाउनु पदुछ:
(क)मध्यस्थको रुपमा हनयुि हुनु अहघ पक्ष, हनजको कानून व्यवसायी वा प्रहतहनलध वा हववादको कु नै हवषयमा मित्वपूणु प्रमाण हदन सक्ने साक्षीसं ग हनजको प्रत्यक्ष वा पिोक्ष रुपमा नाता, सम्बन्ध,
व्यावसाहयक वा पेशागत सम्बन्ध, साझेदािी आलर्क कािोबाि भए वा नभएको हवविण,
(ख)मध्यस्थ हनयुि हुनु अहघ अन्य मध्यस्थसं ग कु नै हकलसमको व्यावसाहयक वा नाता सम्बन्ध ििे वा नििेको हवविण,
(ग) हववादका सम्बन्धमा हनजलाई पूवु जानकािी भएको भए त्यसको िद ि स्रोतको हवविण,
(घ) मध्यस्थको िैलसयतमा हनजले आफ्नो कायु सम्पादन गदाु हनजको उपल्पस्थहत ि उपलब्धतालाई प्रभाव पानु सक्ने अन्य कु नै लजम्मेवािी वा प्रहतबध्दता भए त्यसको िद को हवविण,
(ङ) हववाद हनरुपण गदाु हनजको स्वार्ु वालझने (कल्पन्तफ्लक्ट अफ इन्टिेष्ट) कु नै हवषय भए त्यसको हवविण, (३) उपदफा (२) बमोलजम हनजले जानकािी नगिाएमा मध्यस्थता प्रहियामा हनजको आग्रि ििेको देलखने ि सोिी
आधािमा हनजलाई िटाउन सहकने हुन्तछ ।
(४) यस दफा बमोलजम जानकािी गिाउनु पने हवषयमा मध्यस्थले आफ्नो लजम्मेवािी प्रािि गनुु अहघ ऐनको अनुसूची बमोलजम ललएको शपर्को लगत्तै पलछ पक्ष ि अन्य मध्यस्थको िोिविमा जानकािी गिाउनु पनेछ ि त्यसपलछ त्यस्तो अवस्था लसजुना भएमा त्यसको लगत्तै जानकािी गिाउनु पनेछ ।
(५) यस दफा बमोलजम कु नै मध्यस्थले जानकािी गिाउनु पने हवविण जानकािी गिाएको वा नगिाएको कािणले मार हनज मध्यस्थ हुन अयोग्य भएको माहनने छैन।
(६) मध्यस्थले यस दफा बमोलजम लललखत जानकािी गिाएको हवविण सम्वल्पन्धत हमलसलमा िाख्नु पनेछ ि पक्षले चािेमा त्यसको प्रहतललहप जुनसकै वखत ललन सक्नेछ ।
८. मध्यस्थको कायुहवलध सम्बल्पन ् ध आचिण: हववादको हनरुपण गने िममा मध्यस्थले देिायको आचिण पालना गनुु पदुछ :
(क)उच्च नैहतक स्ति कायम िाखी मध्यस्थताको कायुहवलध स्वच्छ, हनष्पक्ष ि तटस्थ ढंगबाट सं चालन गनुु पदुछ,
(ख)हववादका प्रत्येक पक्षिरुलाई मध्यस्थताको प्रहियामा समान व्यविाि गनुु पदुछ,
(ग) ऐन, हनयमावली वा मध्यस्थता सम्बन्धी पक्षिरुवीच भएको सम्झौताको अधीनमा ििी हववादका पक्षिरुलाई आ-आफ्नो दावी, प्रहतवाद, प्रहतदावी वा प्रत्युहि पेश गनु आफ्नो अडान प्रस्तुत गनु, प्रमाण पेश गनु ि प्रहतिक्षा गनु पयाुप्त अवसि प्रदान गनुु पदुछ,
(घ) आफू लाई सुल्पम्पएको लजम्मेवािी व्यावसाहयकता, लगनशीलता ि कु शल ढंगबाट समयमा नै पूिा गिी
सिव भएसम्म चांडो हववादको हनरुपण गनुु पदुछ,
(ङ) आफू ले हदनुपने हनणुय कु नै पहन प्रभाव हवना स्वतन्तर ि हनष्पक्ष ढंगबाट हदनुपदुछ,
(च) हनणुय गने आफ्नो कायु वा अलधकाि कसैलाई प्रत्यायोजन गनुु हुँदैन।
९. कानूनी प्रहतहनलधत ् व तर्ा प्रमाण सम्बन्धी आचिण: पक्षिरुले अन्यर्ा सम्झौता गिेकोमा बािेक मध्यस्थको पदमा बिाल भएपलछ त्यसको प्रहिया अन्त्य नभएसम्म देिायको हवषय सं लग्न ििेकोमा मध्यस्थले सो िैलसयतले अन्य कु नै पहन प्रहियामा कानूनी प्रहतहनलध वा हवशेषज्ञ साक्षीको रुपमा कु नै काम गनुु हुदैन:
(क) सोिी प्रकृ हतको उपचाि खोलजएको हवषय, (ख) सोिी पक्षिरु ििेको सोिी हववादको हवषय, (ग) सोिी सम्झौताको सोिी प्रावधान ििेको हवषय।
१०. मध्यस्थता प्रकृ यासं ग सम्वल्पन्धत आचिण: (१) देिायको व्यहिले देिायको हववाद हनरुपण गने मध्यस्थता सम्बन्धी प्रकृ यामा मध्यस्थको रुपमा हनयुि भई भाग ललन ि हववादको हनरुपण गनु हुदैन:
(क) कु नै पक्षको कानून व्यवसायी, कानूनी सल्लािकाि वा पिामशुदाता भई पिामशु हदएको वा प्रहतिक्षा वा कु नै हकलसमले कानून व्यवसाय गिेको व्यहि,
(ख) हववादको हवषयमा एडज्यूहडके टि वा मेलहमलापकताु भएको व्यहि,
(ग) कु नै पक्षको िोजगािीमा ििेको वा िोजगािीबाट अलग भई कल्पम्तमा एक वषु पूिा नगिेको व्यहि।
११. स्वतन्तरता ि हनष्पक्षता सम्बन्धी आचिण: (१) आफ्नो लजम्मेवािी पूिा गनु मध्यस्थ सदैव स्वतन्तर ि हनष्पक्ष ििनु पदुछ। (२) उपदफा (१) को प्रयोजनका लाहग मध्यस्थले हववाद हनरुपण गदाु अन्य कु िाको अहतरिि देिायको आचिण पालना
गनुुपदुछ:
(क) हववादका कु नै पक्ष, अन्य कु नै व्यहि वा हनकायप्रहतको हनष्ठाको कािणले प्रभाहवत हुनु हुदैन। (ख)मध्यस्थताको प्रहियाबाट सम्बोधन हुनुपने हवषयमा कु नै सं स्था, सिकािी हनकाय वा व्यहिबाट कु नै
हकलसमको हनदेशन प्राप्त गनु हुँदैन।
(ग) पारिवारिक वा नातासम्बन्ध वा आफ्नो हवगतको, बतुमान वा भावी हवत्तीय, व्यावसाहयक, पेशागत वा वैयहिक सम्बन्धको कािणले प्रभाहवत हुनु हुँदैन।
(घ) हववादका कु नै पक्षसं ग वा मध्यस्थताको परिणाममा ििेको हनजको कु नै हवत्तीय वा वैयहिक स्वार्ु
पूिा गनु आफ्नो िैलसयत प्रयोग गनुु हुँदैन।
(ङ) मध्यस्थको कतुव्य पालना गदाु आफ्नो हनष्पक्षता ि स्वतन्तरतालाई बाधा पुयाुउन सक्ने अन्य कु नै काम गनु वा लाभ ललनु हुँदैन।
(च) हनजको स्वतन्तरता वा हनष्पक्षता नििेको देलखने वा नििेको मनालसव शं का गनुु पने परिल्पस्थहत लसजुना हुने कुनै पहन काम कािवािी गनु वा गिाउन हुँदैन।
(छ) मध्यस्थताको प्रकृ या सं चालन गदाु वा हववाद हनरुपण गदाु कु नै हकलसमको आग्रि िाख्नु हुँदैन।
१२. पराचाि तर्ा पक्षसं गको सम्पकु सम्बन्धी आचिण: (१) मध्यस्थता सम्बन्धी नेपाल कानून, सम्झौता वा मध्यस्थताबाट हववाद हनरुपण गने पक्षिरुले मञ्जुि गिेको कायुहवलध सम्बन्धी हनयमावलीमा अन्यर्ा लेलखएकोमा बािेक मध्यस्थले हववाद सँ ग सम्बल्पन्धत कु नै पक्ष वा हनजको प्रहतहनलध वा कानून व्यवसायीसँ ग एक पक्षीय रुपमा सूचना आदान प्रदान गनुु हुँदैन।
(२) पक्षले मध्यस्थता सम्बन्धी काम कािबािीमा कु नै एकजना मध्यस्थसं ग मार पराचाि वा सूचना आदानप्रदान गनुु वा गिाउनु हुँदैन।
(३) कु नै कािणबस मध्यस्थले कु नै हववाद सँ ग सम्बल्पन्धत पक्षलाई मार सम्वोधन गिी पराचाि गनुु पिेमा त्यसको जानकािीका लाहग बोधार्ु पर अको पक्षलाई पहन हदनु पनेछ।
(४) कु नै पहन मध्यस्थ हनयुहि भएपलछ हनजले मध्यस्थताको हनणुय नहदएसम्म हववाद सँ ग सम्बल्पन्धत कु नै पहन पक्ष वा हनजको कानून व्यवसायी वा प्रहतहनलधसं ग एकल रुपमा भेट्न हुँदैन।
(५) कुनै मध्यस्थले अन्य मध्यस्थलाई जानकािी नहदई हववाद सँ ग सम्बल्पन्धत कु नै एक पक्ष वा हनजको कानून व्यवसायी वा प्रहतहनलधसं ग भेटगिेमा वा एकपक्षीय पराचाि वा सूचना आदान प्रदान गिेको अन्य मध्यस्थलाई जानकािी भएमा त्यस्तो काम अहवलम्व िोक्न त्यस्तो मध्यस्थलाई अनुिोध गनुुपदुछ।
(६) उपदफा (५) बमोलजम अनुिोध गदाु पहन त्यस्तो मध्यस्थले एकपक्षीय रुपमा पराचाि वा सूचना आदान – प्रदान गने काम निोके मा अन्य मध्यस्थले त्यसको जानकािी अको पक्षलाइ हदनु पदुछ।
(७) उपदफा (६) बमोलजमको जानकािी प्राप्त गिेको पक्षले त्यस्तो मध्यस्थको स्वतन्तरता, हनष्पक्षता वा तटस्थताको सम्बन्धमा मध्यस्थता समक्ष प्रश्न उठाउन सक्नेछ।
(८) यस दफामा अन्यर जुनसुकै कु िा लेलखएको भए तापहन मध्यस्थ हनयुहि हुनुअहघ मध्यस्थ हनयुहिका सम्बन्धमा वा
हनजको योग्यता ि हनजले हदन सक्ने समयका सम्बन्धमा एक पक्षीय रुपमा मध्यस्थ वा पक्षले पराचाि वा सूचना आदान गनु वाधा पुयाुएको माहनने छैन ।
१३. मध्यस्थको शुल ् क सम्बन्धी आचिण: (१) मध्यस्थको शुल्क, पारिश्रहमक वा खचु मनालसव हुनुपनेछ ि सम्झौता वा पक्षले मध्यस्थता सम्बन्धी कािबािीमा अपनाउने हनयमावलीमा उल्लेख भएको वा मध्यस्थता सेवा प्रदान गने सं स्थाले हनधाुिण गिेको भए सोिी सम्झौता, हनयमावली वा सं स्थाले हनधाुिण गिे बमोलजम हुनुपनेछ।
(२) उपदफा (१) बमोलजम मध्यस्थको शुल्क, पारिश्रहमक वा खचु उल्लेख नभएकोमा पक्षिरुसं ग भएको मध्यस्थको प्रािल्पिक बैठकमा हनधाुिण गनुु पदुछ ि यसिी हनधाुिण हुन नसके मा हनयमावली बमोलजम हनधाुिण गनुु पदुछ।
(३) मध्यस्थको शुल्क, पारिश्रहमक वा खचु सम्बन्धी हवषयमा पक्षसं ग पराचाि वा सूचना आदान – प्रदान गदाु मध्यस्थताको प्रयोजनको लाहग व्यवस्था भएको सं स्था वा सलचवालय माफु त गनुु पदुछ ि त्यस्तो सं स्था वा सलचवालयको व्यवस्था नभएकोमा मुख्य मध्यस्थले ि एकल मध्यस्थको प्रवन्ध भएकोमा हनजले पराचाि वा सूचना आदान – प्रदान गनुु पदुछ।
(४) मध्यस्थले आफ्नो शुल्क, पारिश्रहमक वा खचु वापतको िकम प्राप्त गदाु कानून बमोलजम कि कट्टा गनुुपने भए सो कट्टा गिी प्राप्त गनुु पदुछ।
१४. दान, उपिाि वा कोशेली सम्बधी आचिण: (१)मध्यस्थले हववादका पक्ष, हनजको प्रहतहनलध वा कानून व्यवसायीबाट प्रत्यक्ष वा पिोक्ष रुपमा कु नै हकलसमको दान, उपिाि वा कोशेली प्राप्त गनु हुँदैन।
(२) मध्यस्थ हनयुहि भएपलछ मध्यस्थले हववादको हनरुपण गिी मध्यस्थताको हनणुय नहदएसम्म हववादका कु नै पहन पक्ष
वा हनजको कानून व्यवसायी वा प्रहतहनलधको आहतथ्यता स्वीकाि गनुु हुँदैन।
१५. मेलहमलापकताु हुन नहुने: (१) हववादका पक्षिरुले मेलहमलाप गने इच्छा व्यि गिी भएको मेलहमलाप सम्बन्धी वाताु वा छलफलमा मध्यस्थले भाग ललन, त्यस्तो वाताु वा छलफलमा उपल्पस्थत हुन वा पक्षिरुलाई मेलहमलाप गनु दवाव हदन हुँदैन।
(२) मध्यस्थको प्रहिया प्रािि भएपलछ मध्यस्थताको हनणुय हदनु अहघ पक्षिरुले मेलहमलाप गनु समय माग गिेमा मध्यस्थले सो प्रयोजनका लाहग मनालसव समय हदनु पदुछ ि मेलहमलाप गिी त्यसको लललखत जानकािी मध्यस्थलाई हदएमा पक्षिरुको सिमहतमा मध्यस्थको हनणुयको रुपमा त्यसलाई कानून बमोलजम अलभलेख िाख्नु पदुछ।
१६. गोपनीयता सम्बन्धी आचिण: ऐन, हनयमावली वा सम्झौतामा अन्यर्ा व्यवस्था भएकोमा बािेक मध्यस्थले मध्यस्थताको कािवािीको छलफल वा यसको हवषयबस्तु, हनणुयको मसौदाका हवषय वस्तु ि हनणुयको हवषयवस्तु कानून बमोलजम प्रकट गनुु पने अवस्थामा बािेक सावुजहनक गनु वा कसैलाई जानकािी गिाउनु हुँदैन ।
परिच्छेद – ३ उजुिी तर्ा कािबािी
१७. उजुिी हदन सक्ने: (१) यस आचाि सं हिता हवपरित कु नै मध्यस्थता प्रहियामा कु नै मध्यस्थ वा अन्य कसैले कु नै काम
गिेमा जुनसकै व्यहिले कायु सहमहतमा उजुिी हदन सक्नेछ।
(२) उपदफा (१) बमोलजम हदने उजुिी प्रमाण सहित आफैँ उपल्पस्थहत भई लललखत रुपमा वा हवद्युतीय माध्यम माफु त हदन सहकनेछ।
ति उजुिवालाले आफ्नो परिचय गोप्य िाख्न चािेमा कायुसहमहतले उजुिवालाको हवविण गोप्य िाख्नु पनेछ।
(३) यस दफामा अन्यर जुनसुकै कु िा लेलखएको भए तापहन कु नै माध्यम वा स्रोतबाट कसैले आचाि सं हिता उल्लङ्घन गिेको जानकािी कायु सहमहतले प्राप्त गिेमा कायु सहमहतले त्यस्तो जानकािीलाई उजुिीको रुपमा ललनु पनेछ ।
१८. छानवीन सहमहत: (१) दफा १७ बमोलजम उजुिी पनु आएमा कायु सहमहतको अध्यक्षले कायु सहमहतको कु नै एक जना सदस्यको सं योजकत्वमा एक वा तीन सदस्यीय छानवीन सहमहत गठन गनेछ ।
(२) उपदफा (१) बमोलजम गठन भएको सहमहतले आफ्नो कायु प्रािि गिेको हमहतले तीस हदन लभर उजुिीको व्यिोिा छानवीन गिी कायु सहमहतमा प्रहतवेदन पेश गनुु पदुछ।
(३) उपदफा (२) बमोलजम प्रहतवेदन प्राप्त भए पलछ कसैलाई कु नै कािबािी गनुु पने भएमा कायु सहमहतले आचाि सं हिता उल्लङ्घनको गिीिताको आधािमा देिायको कु नै कािबािी गनु सक्नेछ:
(क) सम्बल्पन्धत मध्यस्थलाई सचेत गिाउने वा नलसित हदने
(ख) हनजलाई िटाउन सम्बल्पन्धत पक्षलाई सूचना हदने,
(ग) कायु सहमहतबाट हनज हनयुि भएको भए हनजलाई मध्यस्थबाट िटाउने,
(घ) हनजलाई तीन बषुसम्म कायु सहमहतको तफु बाट मध्यस्थ हनयुहि गनु िोक लगाउने,
(ङ) पक्षले उल्लङ्घन गिेको भए त्यस्तो पक्षलाई भहवष्यमा मध्यस्थता सेवा प्रदान नगने सूचना हदने,
(च) कानुन व्यवसायी, सल्लािकाि वा लेखापिीक्षकले उल्लं घन गिेको भए हनजको पेशा हनयमन वा सं चालन गने हनकायलाई सोको जानकािी गिाउने,
(छ) परिषद्को सदस्य ििेको मध्यस्थ भए हनजलाई हनल्पश्चत अवलधका लाहग हनलम्बन गने वा हनजलाई परिषदको सदस्यबाट िटाउने ।
(४) कायु सहमहतले उपदफा (३) बमोलजमको कािवािी गनुु अहघ सम्बल्पन्धत व्यहिलाई आफ्नो प्रहतिक्षा गने मनालसव समयावलध हदई हनजबाट लललखत जानकािी ललनु पनेछ ।
(५) उपदफा (४) बमोलजमको अवलध लभर लललखत जानकािी नहदएमा वा हदएको भए पहन सन्तोषजनक नभएमा कायु सहमहतले यस दफा बमोलजमको कािबािी गनु सक्नेछ ।
१९. खािेजी: कायु सहमहतले यस अहघ जािी गिेको कोड अफ इलर्क्स फि आहबुटेरटि खािेज गरिएको छ ।