पररचय नमूना धाराहरू

पररचय. यो गाइि रिपप्ललक अफ क्रोएमसयामा व्यावसाययक क्रक्रयाकलापहरू गनि दताि गरिएका िोजगािदाताहरू, यतनीहरूसँग काम गने कामदाि ि वैदेमिक कामदािहरूप्रयत अमभप्रेरित छ। रिपप्ललक अफ क्रोएमसयामा, युिोपेली संघको सदस्यका नाताले कायि क्षेत्रमा ि पेिागत स्वास््य तथा सुिक्षामा उच्च मापदण्िहरू छन। वैदेमिक घिेलु कामदािहरूलाई पेिागत स्वास््य तथा सुिक्षासर्हत िोजगािीका सम्बन्धमा बिाबि अधधकािहरू हुन्छ। यो गाइिमा श्रम ऐन ि पेशागत स्वास््य तथा सुरक्षा ऐनअनुसार आवश्यक अधधकाि तथा दाययत्वहरूसँग सम्बप्न्धत सिल ि व्यावहारिक यनदेिनहरू समावेि छ। अको कानुनले यनर्दिष्ट नगिेसम्म सामान्य यनयमको रूपमा लागू हुने रोजगारीका सम्बन्िहरू श्रम ऐनद्वारा यनयमन गररन्छ। पेशागत स्वास््य तथा सुरक्षा ऐनले ररपब्ललक अफ क्रोएससयामा पेशागत स्वास््य तथा स क्षा प्रणालीलाई यनयमन गछछ , वविेषगिी िाप्ष्िय नीयत ि क्रक्रयाकलापहरू, िोकथामका सामान्य मसद्धान्तहरू ि व्यावसाययक स्वास््य तथा सुिक्षा यनयमहरू, िोजगािदाताको दाययत्व, पेिागत स्वास््य तथा सुिक्षाका लाधग कमचािी ि कमचािीको कममस्निका अधधकाि ि दाययत्वहरू, पेिागत स्वास््य तथा सुिक्षा, सुपरिवेक्षण ि दि दाययत्वका सम्बन्धमा क्रक्रयाकलापहरू। ाचि पेशागत स्वास््य तथा सरु क्षा ऐन कमचारीहरूले उनीहरूको ववसशष्टताका कारणले यो सम्भव नहनेु क्रोएससयाली सशस्र बल, प्रहरी क्रक्रयाकलाप, सुरक्षा तथा उद्िार क्रक्रयाकलाप, व्यब्क्त र सम्पविको स क्षा सबै क्रक्रयाकलापहरूमा लागू हुने छ।
पररचय. बजाज िाइनाि तलतमटेड, भारिीय ररजवत बैंक ("RBI") अन्तिति दिात िररएको िैर-बैंतकङ तिनाि तनक्षेप तलने कम्पनीले हाल तवतभन्न प्रकारका ऋणहरू प्रदान िने व्यवसाय मध्येमा पदतछ| जसमा उपभोिा तटकाऊ ऋण, व्यक्तििि ऋण, दुई पाङ् रे सवारीसाधन ऋण, धनरासी ऋण समावेश छ। यसका तवतभन्न राहकहरूलाई सम्पतत्त, शेयर तवरुद्ध ऋण आतद। त्यस्ता िे तडट सुतवधाहरू तवतभन्न प्रकारका राहकहरूलाई सुतबधा तदनछ, जसमा व्यक्तिहरू, साझेदारी िमतहरू, कम्पनीहरू र अन्य कानूनी संस्थाहरू समावेश हुन्छन्। बजाज िाइनाि तलतमटेड ("कम्पनी")ले आरबीआईको तनदेशन अनुसार उतचि अभ्यास कोड (FPC) लािू िरे को छ र यसलाई सUालक सतमतिले तवतधवि अनुमोदन िरे को हुन्छ। फै र प्राक्टिस कोडले आPना राहकहरूसँि व्यवहार िदात फै र प्राक्टिस/ मापदण्डहरू लाति तसद्धान्तहरू तमलाउने िदतछ। कम्पनीले यो फै र प्राक्टिस कोड ("कोड")लाई अपनाएको छ र यसलाई लािू िरे को छ। यो कोड कम्पनी बाट प्रस्तातवि उत्पादन र सेवाहरूको सबै कोटीहरूमा लािू हुन्छ (हालको लािी प्रस्ताव िररएको छ र भतवष्यमा लािु हुन सक्छ)।