बीमालेखको अितधः. (१) पन्छी बीमालेख जारी गदान घण्टा र तमनेटसमेि खुल्ने गरी समय उल्लेख गनपनेछ ।
(२) बीमालेखमा उल्लेख गररएको बाहकका बीमालेखहरू जारी भएको तमति र जोतखम प्रारम्भ भएको तमति फरक हुने गरी बीमालेख जारी गनन पार्ने छैन ।
(४) पन्छी बीमालेखको बीमा दहायको अितध सम्म गनन सतकनेछ ।
बीमालेखको अितधः. (१) दलहन बाली बीमालेख जािी गदान घण्टा ि तमनेटसमेत खल्ने गिी समय उल्लेख गननपनेछ ।
(२) बीमालेख जािी भएको तमतत ि जोतखम प्रािभभ भएको तमतत फिक हुने गिी बीमालेख जािी गनन पार्ने छैन ।
(३) बीमालेखको अितध समाप्त हुने तमततको मध्यिात बाह्र बजे बीमा अितध समाप्त हुनेछ ।
(४) दलहन बालीको लातग बीमालेखको अितध बालीको जात, तसफारिस क्षेत्र तथा पाक्ने तदनलाई आधाि तलई अतधकतम दस मतहनासभमको हुनेछ ।
(५) चलनचल्तीबाट स्थासपत जातको हकमा बीमालेखको अितध सभबतन्धत तजल्लातस्थत कृ तष हने कायानलय िा स्थानीय तहको सभबतन्धत शाखाले उक्त जात सो क्षेत्रमा प्रचलनमा िहको तथ्य ख ाई तसफारिस गिे बमोतजम हुनेछ ।
(६) उपदफा (४) ि (५) बमोतजमको व्यिस्थामा बाली कटानी पतछ सात (७) तदनको अितध थप हुनेछ ।
(७) बीमकले बीमा अितध समाप्त हुनु अगािै बीमा अितध समाप्त हुन लागेको सच बीतमतलार्न तदन सक्नेछ ।