बीमाशुल्क. (१) यस बीमालेख अनस ाि जािी ह े दलहन बालीको बीमाशल् क दहाय बमोतजम कायम हुनेछ:
(क) मुङ् ग, मास र गहत बालीको हकमा बीमाङ् क िकमको तीन (३) प्रसतशतका दरले
(ख) चना, मसरु ो, के राउ, बोडी, ससमी, भटमास ि िाजमा बालीको हकमा बीमाङ् क िकमको चार (४) प्रततशतका दिले
(ग) रहर बालीको हकमा बीमाङ् क रकमको पााँच (५) प्रसतशतका दरले
(२) यस बीमालेख बमोतजम बीमाशल् क गणना गदान अनुसूची-५ बमोतजम गनप नेछ ।
(३) यस बीमालेखमा उल्लेख भएको दघ टना बीमा बापत बीमाशल् क प्रतत बीतमत पाँच सय रूपैयाँ लाग्नेछ ।
(४) एक िषनभन्दा कम अितधको बीमालेखको लातग समेत उपदफा (३) मा उल्लेख गरिएको दघ बापतको बीमाशुल्क लाग्नेछ ।
बीमाशुल्क. यस बीमालेख बमोतजम जारी हुने आँप खेतीको बीमाशुल्क लागतको आधारमा पाँच प्रततशत र उत्पादनको आधारमा सात प्रततशत कायम हुनेछ ।